सबै ताजा समाचार
पश्चिम टुडेका सम्पादक उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड
धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ ।
विश्व प्रकृति संरक्षण कोषले धनगढी उपमहानगरलाई अवार्ड दिने
धनगढी : धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिने भएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ नेपाल) ले संरक्षण अवार्ड प्रदान गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका विरुद्धको मुद्धा उच्च अदालतद्वारा खारेज
धनगढी : धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलामा परेको मुद्दा खारेज भएको छ । गत कात्तिक १६ गते धनगढी–३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन… विस्तृतमा
एमसीसी परियोजना कार्यान्वयनमा, बुटवल सबस्टेशन निर्माणको ठेक्का
काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना उपचारिकरूपमा कार्यान्वयनमा आएको छ । ४ सय केभी क्षमताको नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लागेसँगै आयोजना… विस्तृतमा
स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले पायो १ करोड ८८ लाख डलर
धनगढी : स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ ।नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’… विस्तृतमा
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
कैलाली : यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व… विस्तृतमा
बझाङबाट उपनिर्वाचन जितेका दमन भण्डारीले लिए शपथ
धनगढी : नेकपा एमालेबाट बझाङ क्षेत्र नं.१ (१) को उपनिर्वाचन निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले बिहिवार… विस्तृतमा
औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी हुन दिदैनौं : मन्त्री भण्डारी
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु,घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगलाई प्रवद्र्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने… विस्तृतमा
विक्रि हुनथाल्यो, धनगढीको बर्गिकृत गरिएको फोहर
धनगढी : धनगढी उपमहानगरपालिकाले वर्गिकृत गरिएको फोहर विक्रि गरिन थालिएको छ । उपमहानगरपालिकाले स्रोतबाटै बर्गिकरण गरेर संकलन गरेको फोहर विक्रि हुन थालेको हो । धनगढी उपमहानगरपालिकाले… विस्तृतमा
महेन्द्रनगर नगरविकास समितिका चारजना अध्यक्ष सहित ८ जनालाई जेल सजाय
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा सार्वजनिक जमिन बिक्रीमा संलग्न चार अध्यक्षसहित ८ जना कर्मचारी दोषी ठहर भएका छन् ।
कैलालीको पथरैया–टीकापुर–अस्नेहरी सडकः धमाधम कालोपत्रे हुँदै
टीकापुर : हुलाकी राजमार्ग अन्तर्गत लम्की टीकापुर सडक खण्डको पथरैया–टीकापुर–अस्नेहरी क्षेत्रमा कालोपत्रे शुरु गरिएको छ । निर्माण कम्पनी एपेक्स खड्का कृष्ण जेभीले उक्त सडकखण्डको ८… विस्तृतमा
सुदूरपश्चिमका लागि पहिलो एपिएफ स्कुल कञ्चनपुरको झलारीमा सञ्चालन
धनगढी : सशस्त्र प्रहरीले सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरको झलारीमा एपिएफ स्कुुल सञ्चालन गरेको छ । प्रदेशमै पहिलोपटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको हो ।
Pagination
- Previous page
- Page 158
- Next page