सबै ताजा समाचार
लागुऔषध नियन्त्रण ब्युरोको सफलता, ३४ ग्राम ब्राउन सुगर सहित कारोबारी पक्राउ
धनगढी ः नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन शाहुलाई… विस्तृतमा
सुदूरपश्चिममा ७ पहाडी जिल्लामा पुगे ७ लाख पाठ्यपुस्तक
धनगढी : सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी… विस्तृतमा
मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजेको सदनमा विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि… विस्तृतमा
नागरिक उन्मुक्तिमा वारपारको लडाई, रञ्जीता र खुसीरामका अलग–अलग ह्वीप
धनगढी : नागरिक उन्मुक्ति पार्टीभीत्र वारपारको लडाई सुरु भएको छ । विहीबार मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र प्रमुख सचेतक… विस्तृतमा
मुख्यमन्त्री शाहलाई मत नदिन सांसदलाई नागरिक उन्मुक्ति पार्टीकाे ह्विप
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चाैधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई मतदान नगर्न निर्देशन दिएकी छन्। उनले लिखित रुपमै भोलि मुख्यमन्त्री शाहले लिने… विस्तृतमा
गिरिलाई कारवाहीपछि मुख्यमन्त्री शाहको विश्वासको मत पाउने सम्भावना क्षीण हुदै
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारको यसपालीको विश्वासको मत पाउने सम्भावना क्षीण हुदै गएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ट चौधरीले समानुपातिक… विस्तृतमा
उन्मक्तिभीत्र सुरु भयो सांसद कारवाहीको सिलसिला, राज्यमन्त्री ईन्द्रा गिरिलाई कारवाही
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको… विस्तृतमा
धनगढी उपमहानगरले पायो भोगाधिकार, फोहरमैला ब्यवस्थापनको काम अघि बढने
धनगढी : एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार प्राप्त गरेको छ । उपमहानगरपालिकाले वन विकास कोषमा सट्टाभर्ना जग्गा बापत र… विस्तृतमा
कैलालीको लम्की–टीकापुर सडकखण्डमा पुरुषको शव फेला
टीकापुर : कैलालीको लम्की–टीकापुर सडकखण्डमा एक पुरुषको शव फेला परेको छ । जानकी गाउँपालिका वडा–५ पथरैयास्थित सडक खण्डमा एक युवकको शव फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक विहीबार दिउसो ३ बजे बस्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि चैत २२ गते विहीबार दिउसो ३ बजे संसद बैठक आह्वान गरिएको छ ।
रेशम पक्षलाई रञ्जिताको काउन्टर : गंगारामले बोलाएको बैठक आधिकारिक होइन
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले चैत २३ र २४ गते बोलाईएको बैठक आधिकारिक नभएको बताएकी छिन । मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै उनले उक्त बैठक… विस्तृतमा
गठबन्धनभीत्र टुंगियो प्रदेशको भागबण्डा, सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री
काठमाडौं : सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले… विस्तृतमा
Pagination
- Previous page
- Page 173
- Next page