सबै ताजा समाचार
बैतडीका पत्रकार कृष्ण विष्टका बुवाको ट्याक्टर दुर्घटनामा मृत्यु
धनगढी : अन्नपूर्ण पोस्टका बैतडी सम्बाददाता कृष्ण बिष्टलाई पितृशोक परेको छ । उनका ५५ वर्षिय बुवा मन्धीर विष्टको बिहीबार राती ट्याक्टर दुर्घटनामा मृत्युभएको हो ।
सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगर अपांगता भएका ब्यक्ति खोज्दै
धनगढी : अपांगता भएका ब्यक्तिलाई सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगरपालिकाले ‘स्क्रीनिङ’ (अपांगता भएका ब्यक्ति छान्ने) कार्य सुरु गरेको छ ।
बैतडीको झौलेक मोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
बैतडी : बैतडीको सुर्नयाबाट खोडपे गईरहेको टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार विहान से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८… विस्तृतमा
राजीनामा दिँदादिदै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशका अधिकार संघले कब्जामा राखेको छ’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका अधिकार संघले कब्जामा राखेको गुनासो गरेका छन । विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश प्रमुख नजीर मीयालाई राजीनामा… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा
धनगढी : संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन । विहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभा : ३ बजे बोलाईएको संसद बैठक ५ बजेसम्मका लागि स्थगीत
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भनेर बोलाएको संसद बैठक आज अपरान्ह ५ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै यसको जानकारी गराएको छ ।
दार्चला घर भएका प्रहरी जवानले धनगढी आएर किन लगाए पासो, यस्तो छ कारण
धनगढी : धनगढी उपमहानगरपालीमा पर्ने मनेहरा जंगलमा एकजना प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ घर भएका… विस्तृतमा
लागुऔषध नियन्त्रण ब्युरोको सफलता, ३४ ग्राम ब्राउन सुगर सहित कारोबारी पक्राउ
धनगढी ः नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन शाहुलाई… विस्तृतमा
सुदूरपश्चिममा ७ पहाडी जिल्लामा पुगे ७ लाख पाठ्यपुस्तक
धनगढी : सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी… विस्तृतमा
मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजेको सदनमा विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि… विस्तृतमा
नागरिक उन्मुक्तिमा वारपारको लडाई, रञ्जीता र खुसीरामका अलग–अलग ह्वीप
धनगढी : नागरिक उन्मुक्ति पार्टीभीत्र वारपारको लडाई सुरु भएको छ । विहीबार मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र प्रमुख सचेतक… विस्तृतमा
Pagination
- Previous page
- Page 172
- Next page