सबै ताजा समाचार
सशस्त्र प्रहरीद्वारा धनगढीबाट ५७ लाखको तस्करीको सामान बरामद
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय मुल्यको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार आज… विस्तृतमा
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा बैशाख २ गतेभीत्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ । प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी… विस्तृतमा
रिपाेर्टिङमा पत्रकारले जब आफ्नै बुवाको शव देखे ...
धनगढी : कृष्ण विष्ट अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता हुन् । उनी बैतडीको सूचनामा दख्खल राख्ने व्यक्ति पनि हुन् । विष्ट स्थानीय सेभेन स्टार रेडियोमा समाचार… विस्तृतमा
श्रीमतीले बलात्कारको उजुरी हालेपछि गायक रवि ओड विरुद्ध पक्राउपुर्जी जारी
धनगढी : श्रीमतीले बलात्कारको आरोप लगाउर उजुरी हालेपनि गायक रवि ओड विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय… विस्तृतमा
मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, आजै नयाँ सरकारको आह्वान हुने
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख नजीर मीयाले मुख्यमन्त्री शाहले विहीबार बेलुकी दिएको राजीनामा शुक्रबार स्वीकृत गरेका हुन । प्रदेश… विस्तृतमा
बैतडीका पत्रकार कृष्ण विष्टका बुवाको ट्याक्टर दुर्घटनामा मृत्यु
धनगढी : अन्नपूर्ण पोस्टका बैतडी सम्बाददाता कृष्ण बिष्टलाई पितृशोक परेको छ । उनका ५५ वर्षिय बुवा मन्धीर विष्टको बिहीबार राती ट्याक्टर दुर्घटनामा मृत्युभएको हो ।
सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगर अपांगता भएका ब्यक्ति खोज्दै
धनगढी : अपांगता भएका ब्यक्तिलाई सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगरपालिकाले ‘स्क्रीनिङ’ (अपांगता भएका ब्यक्ति छान्ने) कार्य सुरु गरेको छ ।
बैतडीको झौलेक मोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
बैतडी : बैतडीको सुर्नयाबाट खोडपे गईरहेको टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार विहान से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८… विस्तृतमा
राजीनामा दिँदादिदै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशका अधिकार संघले कब्जामा राखेको छ’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका अधिकार संघले कब्जामा राखेको गुनासो गरेका छन । विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश प्रमुख नजीर मीयालाई राजीनामा… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा
धनगढी : संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन । विहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभा : ३ बजे बोलाईएको संसद बैठक ५ बजेसम्मका लागि स्थगीत
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भनेर बोलाएको संसद बैठक आज अपरान्ह ५ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै यसको जानकारी गराएको छ ।
Pagination
- Previous page
- Page 171
- Next page