सबै ताजा समाचार
नेपालीहरु चढेको भारतीय बसमा आगो लाग्यो, यात्रुहरु बीचबाटोमै अलपत्र
धनगढी : भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगो लागेको छ । भारतको मध्य प्रदेशमा आइतवार बिहान नेपालीहरु सवार बसमा आगो लागेको हो ।
कञ्चनपुरमा गएराती दुर्घटना गरेर भागेको ट्याक्टर अझै फेला परेन
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा गएराती मोटरसाईकलाई ठक्कर दिएर भागेको ट्याक्टर अझै फेला परेको छैन ।
बझाङमा प्रदेश सभा सदस्यका लागि १२ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि १२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभीत्र १२ जनाको… विस्तृतमा
चितवनमा हुने अन्तरप्रदेशीय खेलकुद प्रतियोगिताका खेलाडी प्रस्थान
धनगढी : बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ ।
बझाङमा प्रदेश सभा सदस्यका लागि अहिलेसम्म नौ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि ९ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक… विस्तृतमा
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता
काठमाडौं : नेकपा एमालेले इलाम–२ मा उम्मेदवारी दर्ता गराएको छ । सत्ता साझेदार दल एमालेले सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ… विस्तृतमा
धनगढी उपमहानगरभीत्र तीनसय सामुदायीक कुकुरको बन्ध्याकरण सुरु
धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभीत्रका भुस्याहा कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ । शुक्रबार देखि सुरु भएको कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायीक (भुस्याहाए)… विस्तृतमा
यसरी हुन्छ धनगढीमा रातारात तस्करी, सशस्त्रले पक्राउ गरेको सामान कसको थियो ?
धनगढी : शुक्रबार सशस्त्र प्रहरीलाई एकजनाको सूचना आयो, बसपार्क पछाडिको एउटा गोदाममा करोडौंको तस्करीका सामान भण्डारण गरिएको छ भनेर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर गण हेडक्वार्टर… विस्तृतमा
नाबालिका बलात्कारको आरोमा १० वर्ष कैद सजाय
धनगढी : एक १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद… विस्तृतमा
सशस्त्र प्रहरीद्वारा धनगढीबाट ५७ लाखको तस्करीको सामान बरामद
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय मुल्यको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार आज… विस्तृतमा
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा बैशाख २ गतेभीत्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ । प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी… विस्तृतमा
रिपाेर्टिङमा पत्रकारले जब आफ्नै बुवाको शव देखे ...
धनगढी : कृष्ण विष्ट अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता हुन् । उनी बैतडीको सूचनामा दख्खल राख्ने व्यक्ति पनि हुन् । विष्ट स्थानीय सेभेन स्टार रेडियोमा समाचार… विस्तृतमा
Pagination
- Previous page
- Page 170
- Next page