सबै ताजा समाचार
बैतडीमा कोदालो प्रहारगरी श्रीमतीको हत्या, डेरा गरी बस्ने दुुई जना कर्मचारी माथि पनि कोदालो प्रहार
बैतडी : बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन भने २ जनालाई गम्भीर घाइते बनाएका छन् ।
चार दिनको मर्मत पछि ४४ जना यात्रु लिएर उड्यो श्रीएयरको जहाज
धनगढी : सोमबार धनगढीमा अवतरण पछि प्राविधिक समस्या देखिएको श्रीएयरलाईन्सको विमान आज विहान मर्मत पछि यात्रु लगेर काठमाण्डौं उडेको छ । श्रीएयर लाईन्सको उडान नम्बर २२७ र एएनएस कल साईन… विस्तृतमा
बझाङको बुंगल नगरपालिकामा सात महिनामा फरक फरक चार जना प्रशासकीय अधिकृत
बझाङ : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका पाँच नमूना विद्यालयमा स्मार्ट बोर्ड जडान गरिदै
धनगढी : नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत धनगढी उपममहानगरका पाँच वटा नमुना विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरिउको छ ।
बैतडीको झुलाघाट सीमा पुल अब देखि दैनिक १३ घण्टा खुल्ने
बैतडी : दैनिक १२ घण्टा खुल्ने बैतडीको झुलाघाट पुल अब देखि १३ घण्टा खुल्ने भएको छ । नेपाल भारतको सीमा समुन्वय बैठकमा आज देखि नै पुल १३ घण्टा खुल्ने भएको हो ।
मेयर हमाललाई ज्यानमार्ने धम्की दिने भनिएका रानाद्वारा उपमहानगरभीत्रै विष सेवन, सेतीको आईसीयुमा उपचार हुदै
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले नगरपालिका परिषरभीत्रै विष सेवन गरेका छन । मंगलबार बिहान नगरपालिका आएका उनले नगरपालिकाको… विस्तृतमा
श्रीएयरलाईन्सको जहाजको चक्कामा समस्या, धनगढीमा मर्मत हुदै
धनगढी : सोमबार धनगढीमा अवरण भएको श्रीएयरको जहाजको चक्कामा समस्या आएपछि आज विहानको उडान रद्ध भएको छ । काठमाण्डौंबाट सोमबार अपरान्ह धनगढीमा लागि उडेको श्रीएयरलाईन्सको विमानमा, धनगढी… विस्तृतमा
एमाले अध्यक्ष ओलीको कटाक्ष ‘सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ’
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन ।
नेकपा एमाले कञ्चनपुरमा सर्वसम्मत, नवनिर्वाचित पदाधीकारीलाई मध्यराती सपथ
महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरको जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । सोमबार मध्यराती पादाधिकारी र अधिकांस सदस्यहरुमा सर्वसम्मत भएको हो ।
क्याप्टेन बेद उप्रेतीकोे ‘भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तकमाथि विमर्स
धनगढी : क्याप्टेन बेद उप्रेतीकोे ‘दुर्गम विस्मयलोक् भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमर्स कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर… विस्तृतमा
ह्वाट्सएपमा फोन गर्दै धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की
धनगढी : धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ । मेयर हमालको ह्वाट्सएपमा कल गर्दै राना थरका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । आज राती… विस्तृतमा
अल्पमतका मुख्यमन्त्री शाहको स्वतन्त्र सांसदलाई प्रस्ताव ‘तपाईको विद्वता हामीलाई चाहिएको छ’
धनगढी : विश्वासको मत दिएको १३ महिनासम्म पनि वास्ता नगरेका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार अल्पमतमा परेपछि, स्वतन्त्र सांसद डाक्टर तारा प्रसाद जोशीलाई मन्त्री अफर गरेका छन ।… विस्तृतमा
Pagination
- Previous page
- Page 189
- Next page