सबै ताजा समाचार
डडेल्धुरा पुगेर ओलीले भने ‘देउवा पैसा बाँडेर जित्ने गरेका रहेछन’
डडेल्धुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापती शेरबहादुर देउवाले देशको मात्र होइन डडेल्धुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताइका छन ।
जिल्ला सदस्य हारेकालाई उपाध्यक्ष बनाएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी
महेन्द्रनगर : जिल्ला सदस्यमा हारेका ब्यक्तिलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेपछि नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । सचिवका दाबेदार रहेका तर सर्वसम्मती भए… विस्तृतमा
सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोडने कर्णालीको पुल आजदेखि सञ्चालनमा
धनग ढीः आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि सञ्चालनमा आएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि सञ्चालनमा आएको सडक डिभिजन नेपालगञ्ज (बाँके) ले जनाएको छ ।… विस्तृतमा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
काठमाण्डौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं… विस्तृतमा
कैलालीमा लाईटर बोकेका ट्रकहरुमा भएको आगलागीबाट सवा दुुई करोडको क्षती
धनगढी : कैलालीमा गुड्दागुड्दै दुईवटा ट्रकमा आगलागी हुँदा दुई करोड २८ लाखभन्दा बढीको क्षति भएको छ । सोमबार कर्णाली पुलमा र शनिबार बर्दगोरिया गाउँपालिका–१ मुडामा लाइटर, औषधि,… विस्तृतमा
नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी भन्छन, ‘दलको निर्णय नमान्नेलाई कारवाही ठोक्छु’
धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले दलको निर्णय नमान्नेलाई कारवाही गर्ने बताएका छन । आईतबार मुख्यमन्त्री कमल बहादुर शाहको… विस्तृतमा
कमल बहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता नलिने नागरिक उन्मुक्तिको निर्णय
धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आईतबार दिउसो २ बजेदेखि संसदीय दलको कार्यालयमा बसेको… विस्तृतमा
सात जना महिला सौराइ नारी सम्मान २०८० द्वारा सम्मानीत
धनगढी : धनगढी उपमहानगरपालिका–४ मा रहेको सौराइ स्क्वायरले आयोजना गरेको ‘सौराइ नारी सम्मान २०८०’ सम्पन्न भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सौराइ स्क्वायरले विभिन्न… विस्तृतमा
कैलालीको गोदावरीकी कमला भन्छिन, ‘बाँच्ने रहर छ, बचाई दिनुस’
कैलाली : कैलालीको गोदावरी २ मा सानो जस्ताले छाएको कटेरोमा बस्छीन ३६ वर्षिया कमला विष्ट । उमेरले ३६ वर्ष तर मुटुु विग्रेको ३ वर्ष भयो । धनगढी र नेपालगञ्जका अस्पताल चहारि सकेकी छिन… विस्तृतमा
नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशन सुरु
अत्तरीया (कैलाली ) : शनिबार देखि कैलालीको गोदावरीमा सुरु भएको छ । अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमबीच उदु्घाटन गरे । महासंघको नयाँ प्रदेश… विस्तृतमा
नक्कली टिकट प्रकरणमा मुछिएका देवकोटा काँग्रेसबाट निलम्बित
धनगढी : नेपाली काँग्रेस गोदावरी नगर समितिको सचिवबाट अशोक प्रसाद देवकोटा निलम्बनमा परेका छन । सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट प्रकरणमा मुछिएका अशोकराज… विस्तृतमा
कैलालीको मुडा बजार नजिकै फेरि लाईटर बोकेको ट्रकमा आगलागी
धनगढी : कैलालीको कर्णाली पुलमा ट्रकमा आगलागी भएको घटना सेलाउन नपाउदै कैलालीको मुडाबजार नजिकै उस्तै प्रकारको घटना दोहोरिएको छ । शनिबार अपरान्ह बीरगञ्जबाट लाईटर, डाईपर र खुर्सानी… विस्तृतमा
Pagination
- Previous page
- Page 190
- Next page