सबै ताजा समाचार
सडकमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत
धनगढी: कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ।
कञ्चनपुरको शुक्लाफाँटाका ११ दलित परिवारका लागि सुरक्षित आवास
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ। ‘पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन… विस्तृतमा
सरकारले कञ्चनपुरका सात वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
कञ्चनपुर : कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास भएपछि धनगढीमा बाँडियो मिठाई
धनगढी : प्रतिनिधि सभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको खुसीयालीमा धनगढीमा मिठाई बाँडिएको छ । कैलालीका चार दलहरुले पत्रकार सम्मेलन गरी… विस्तृतमा
गेटा अस्पताल उपकरण खरिद प्रकरण: अख्तियार र सतर्कता केन्द्रले थाल्यो अनुुसन्धान
धनगढी : कैलालीको गेटा अस्पतालमा उपकरण खरिदमा भएको भ्रष्टाचारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ ।
धनगढीको एक सामुदायिक विद्यालय जस्मा छन् चार विद्यार्थी
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१४ को खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि चार जना मात्र विद्यार्थी भर्ना भएका छन्।
मोहन्यालका अध्यक्ष उपाध्याय विरुद्ध स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई हटाइयो
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष विरुद्धमा फेसबुकमा स्ट्याटस लेख्ने कार्यालय सहयोगीलाई कामबाट हटाइएको छ ।
मेलमिलापका माध्यमबाट विवादको छिनोफानो कञ्चनपुरको शुक्लाफाँटामा
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङ्गो लगाउँदै आएको छ।
हुरी र असिनापानीले बैतडीमा एक जना घाइते
बैतडीः हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमवार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर डोटीमा एक महिलाको मृत्य, एक घाइते
डोटीः डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर… विस्तृतमा
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णाली प्रदेशको पनि जिम्मेवारी
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि… विस्तृतमा
अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान सुरु
अछाम :अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको… विस्तृतमा
Pagination
- Previous page
- Page 20
- Next page