सबै ताजा समाचार
कमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि भएन सुदूरपश्चिममा कार्यान्वयन
धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले मुक्तकमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि ल्याएको १० महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन ।
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरको बेदकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अतिक्रमण खाली गरिएको कैलालीको पुरैना तालमा फेरि कब्जा
धनगढी: अतिक्रमण खाली गरिएको पुरैना तालमा फेरि कब्जा जमाएका छन । कैलालीको भजनी नगरपालिका–७ को पुरैना तालमा ६० परिवारले फेरि कब्जा गरेका हुन ।
आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु
काठमाडौँः आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।
लागूऔषधसहित धनगढीमा एक किशोर पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–२ त्रिनरबाट ११० मिलिग्राम लागूऔषध (ब्राउन सुगर)सहित एक किशोरलाई प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको… विस्तृतमा
भरुवा बन्दुक सहित कञ्चनपुरबाट एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।
शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी लागू
अमरगढी : शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित… विस्तृतमा
सुदूरपश्चिम प्रदेशमा सचेतकलाई गाडी सुविधा दिने गरी ऐन संशोधन गरिदैं
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढाएको छ। आन्तरिक मामिला… विस्तृतमा
धनगढी–अत्तरिया ६ लेनमा गोदावरी नगरपालिकाले तारजाली लगाउदै
धनगढी: कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली लगाउन थालेको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ
धनगढीः अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ परेका छन् ।
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा १६ वर्षीय किशोर घाइते
धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोर घाइते भएका छन् । जिल्लाको कैलारी गाउँपालिका–६ बस्ने १६ वर्षीय अमन चौधरीले चलाएको सुपप्र ०१००१ प ५२६९ नम्बरको मोटरसाइकल दुर्घटना… विस्तृतमा
प्रदेशकै नमुना एवं ठुलो गुम्बा फूलबारीमा बन्दै
धनगढी : कैलालीको फूलबारीमा प्रदेशकै नमुना एवं ठुलो गुम्बा निर्माण गरिँदै छ । धनगढी उपमहानगरपालिका–१४ मा दोर्जे टाँसी छोलिङ गुम्बा बनाउन लागिएको हो । फूलबारी क्षेत्रमा धेरै बौद्ध… विस्तृतमा
Pagination
- Previous page
- Page 77
- Next page