सबै ताजा समाचार
प्रदेशकै नमुना एवं ठुलो गुम्बा फूलबारीमा बन्दै
धनगढी : कैलालीको फूलबारीमा प्रदेशकै नमुना एवं ठुलो गुम्बा निर्माण गरिँदै छ । धनगढी उपमहानगरपालिका–१४ मा दोर्जे टाँसी छोलिङ गुम्बा बनाउन लागिएको हो । फूलबारी क्षेत्रमा धेरै बौद्ध… विस्तृतमा
२० वर्षपछि दुई जना फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट २० वर्षपछि दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
सुदूरपश्चिमको संसदीय समितिको निर्वाचन स्थगित
धनगढीः सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा संसदीय समितिको निर्वाचन स्थगित गरिएको छ।
मोटरसाइकलको ठक्करबाट कैलालीमा एक बालिका घाइते
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
कैलालीको चौमाला–खैराला सडकको शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु
कैलाली : कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको… विस्तृतमा
लागुऔषधसहित कैलालीको स्याउलेबाट तीन युवक पक्राउ
धनगढी : कैलालीको स्याउलेबाट तीन युवक पक्राउ परेका छन । जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेका तीन युवक पक्राउ परेका हुन ।
‘लोकराज’ र ‘बाकावीर’ लाई शहीद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
अझै सोलार र टुकीको भरमा डोटी बोगटानका बासिन्दाहरू
डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक जीवनशैलीको अनुभव गर्न सक्ने… विस्तृतमा
१८ गते सुदूरपश्चिम प्रदेश सभाको समिति सभापति चयन गर्न निर्वाचन
धनगढीः सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति चयन गर्न प्रदेश सभा सचिवालयले प्रक्रिया अघि बढाएको छ । सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरूमा… विस्तृतमा
अछाममा किशोरी मृत्यु प्रकरणमा २ जना नियन्त्रणमा
अछामः अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ ।
पहिरो खसेपछि खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । किम्तडी भिरमा… विस्तृतमा
खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।
Pagination
- Previous page
- Page 78
- Next page