सबै ताजा समाचार
७ ग्राम खैरो हेरोईनसहित कैलालीमा युवक पक्राउ
धनगढी । कैलालीमा ७ ग्राम खैरो हेरोईनसहित प्रहरीले युवकलाई पक्राउ गरेको छ ।
कैलालीमा विद्युतीय धरापमा परे युवक ,४ जना पक्राउ
धनगढी । कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ । दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित… विस्तृतमा
एक वर्षमा कैलालीमा ३६४ जना हिंसाको सिकार
धनगढीः कैलालीमा एक वर्षमा विभिन्न हिंसाबाट ३६४ जना पीडित भएका छन् ।
कैलाली कारागारमा मसुरोको दालभित्र सल्फास भेटियो
धनगढी । कैलाली कारागारमा फेरि सल्फास पठाउने प्रयास गरिएको छ । कारागार सुरक्षामा रहेको नेपाल प्रहरीले चेकजाँचका क्रममा सल्फास फेला पारेको हो । जिल्ला कारागार कैलालीले नियमित आउने… विस्तृतमा
भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्त शाही काठमाडौँबाट पक्राउ
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल… विस्तृतमा
उपचारका क्रममा पत्रकार पुडासैनीको मृत्यु
काठमाडौं : पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
लागुऔषधसहित कैलालीमा एकैदिन ९ जना पक्राउ
धनगढी : कैलालीमा लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खैरो हेरोइनसहित टीकापुरबाट एक युवक पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
प्रधानमन्त्री महिला क्रिकेट कप आजदेखि सुरु हुँदै
बैतडीः प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण… विस्तृतमा
दोदा नदीको पुल निर्माणले नौ वर्षपछि गति लिँदै
कञ्चनपुर : कञ्चनपुरको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ ।
बझाङ जिप दुर्घटनामा चालकसहित ५ जनाको मृत्यु
बझाङ : बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।
Pagination
- Previous page
- Page 92
- Next page