सबै मुख्य समाचार
नेपालमा पक्राउ पर्न थालेपछि दुधवाको जंगल नेपाली ब्राउनसुगर प्रयोगकर्ताहरुको अड्डा
धनगढी : कैलालीसँग सीमाना जोडिएको भारतको दुधवा नेशनल पार्क लागुपदार्थ प्रयोगकर्ताको अखाडा बनिरहेको छ । सीमावर्ती बजार बनगवाँका अधिकांस पसलमा ब्राउन सुगर पाउन थालेपछि नेपाली… विस्तृतमा
कञ्चनपुर प्रशासन अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण संकलन सुरु गरेको छ । प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र… विस्तृतमा
बैतडीको झुलाघाट नाकामा चारमहिना अगावै लक्ष्यभन्दा बढी राजश्व असुली
बैतडी : भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाट नाकामा यस वर्ष राजश्व असुलीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख राजश्व असुली गर्ने लक्ष्य तोकिएकोमा ४ महिना अगावै… विस्तृतमा
शैक्षिक भ्रमणमा गएको सुदूरपश्चिम विश्वविद्यालय एमविएका विद्यार्थी चढेको हाईस दुर्घटना
धनगढी : शैक्षिक भ्रमणमा रहेको सुदूरपश्चिम विश्वविद्यालय एमविए संकाय पहिलो सेमेष्टरका विद्यार्थी र शिक्षक चढेको हाईस बर्दियामा दुर्घटना भएको छ ।
सांसदहरुलाई सरकार छाड्न नागरिक उन्मुक्तिको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।
मुख्यमन्त्रीको तालमा उन्मुक्तिको नाच
पछिल्लो एक महिना देखि सुदूरपश्चिमको राजनीति गरमागरम छ । केन्द्रमा नयाँ सत्ता गठबन्धनको सरकारले विश्वासको मत लिएर अगाडि बढिसकेको अवस्थामा सुदूरपश्चिमको अवस्था के हुने भन्ने बारेमा… विस्तृतमा
समर्थन फिर्तालिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री शाहद्वारा उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी
धनगढी : सरकारको समर्थन फिर्ता लिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट बिना विभागीय बनाईएका दुुई जना मन्त्रीलाई मन्त्रालय तोकेका छन ।… विस्तृतमा
सुदूरपश्चिममा पहिलो दिन मर्यादित भयो एसईई, झण्डै ५५ हजार विद्यार्थी सहभागी (फोटोफीचर)
धनगढी : विहीबारबाट सुरु भएको एसईई परिक्षा सुदूरपश्चिममा शान्तिपूर्ण र मर्यादित भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
धनगढी : संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला, नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जीता चौधरीको… विस्तृतमा
अछामको मेल्लेख दुर्घटनाका मृतक पाँच जनाको सामुहीक अन्त्यष्टी
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना परी मृत्यु भएका ५ जनाको आज सामुहिक अन्त्यष्टी गरिएको छ । पोस्तमार्टम पछि मृतक ५ जनाको बिरा घाटमा अन्त्येष्टी गरिएको हो ।
यसपालीको एसईईमा सुदूरपश्चिमबाट ५५ हजार विद्यार्थी सहभागी हुदै
डोटी : चैत १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने भएका छन् ।
धनगढीका मेयर हमालकी छोरी आरती भारतको गोवाबाटै आफन्तको सम्पर्कमा
धनगढी : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी मयर… विस्तृतमा
Pagination
- Previous page
- Page 115
- Next page