सबै मुख्य समाचार
एमालेका अध्यक्ष ओली आज कञ्चनपुर आउदै, सुुख्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्ने, महेन्द्रनरमा आमसभा
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन । उनी नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटनका लागि कञ्चनपुर आउने भएका हुन ।
कर्णाली पुलमा चैत ३ गतेसम्म आवागमन बन्द, सात जना प्राविधिकको टोली मर्मतमा
धनगढी : सुदूरपश्चिम र लुम्बीनि प्रदेश जोडने कर्णालीको पुल चैतको ३ गतेसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले पुलको मर्मत गर्नुपर्ने भएकाले चैतको ३ गतेसम्मका… विस्तृतमा
उन्मुक्तिले दियो दाहाललाई विश्वासको मत, के होला सुदूरपश्चिमको समिकरण ?
धनगढी: अन्तत नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । बुधबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको… विस्तृतमा
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने नदिने बारे नागरिक उन्मुक्तिभीत्र फेरि विवाद
धनगढी : प्रधानमन्त्री पुुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र नदिनेमा फेरि नागरिक उन्मुक्ति पार्टीभीत्र विवाद देखिएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको उपस्थिति… विस्तृतमा
उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री भण्डारी भन्छन, ‘आफुले सुरु गरेका कामहरु एक कदम पनि अगाडि बढेका रहेनछन’
धनगढी : उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले आफ्नो पहिलो प्रार्थमिकता सुदूरपश्चिमका खानीहरुको अध्ययन र उत्खनन रहने बताएका छन । प्रेस चौतारी नेपाल कैलाली शाखाले… विस्तृतमा
एमाले बैतडीको अध्यक्षमा नरेश विक, पदाधीकारी सबै सर्वसम्मत
बैतडी ः नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको… विस्तृतमा
एकीकृत समाजवादीलाई समेटेर सत्तारुढ दलहरुबीच लिखित सहमति
काठमाडौं : नयाँ सत्ता गठबन्धन बनाउन स्वामित्व लिन नपाएको नेकपा एकीकृत समाजवादीलाई समेटेर सत्तारुढ दलहरुबीच लिखित सहमति भएको छ ।
नागरिक उन्मुक्तिकाे बैठक सकियाे, सरकारमा जाने नजाने निर्णय गर्न वार्ता टाेली गठन
टिकापुर : सरकारमा सहभागी हुने र नहुने विषयमा आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको टिकापुरमा बैठक सम्पन्न भएको छ ।
अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको अनुपस्थितिमै बस्यो उन्मुक्तिको केन्द्रीय समिति बैठक
टीकापुर : अध्यक्ष रञ्जीता चौधरीको अनुमपस्थितिमै नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक केहीबेर अघि टीकापुरमा सुरु भएको छ ।
सुदूरपश्चिम सरकारमा थपिए उन्मुक्तिका लक्ष्मण किशोर चौधरी
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्तिबाट एकजना मन्त्री थपेका छन । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन ।
कर्णाली पुलमाथी ट्रकमा आगलागी, पुलको लठामा पनि आगो सल्कियो
धनगढी : कर्णाली पुलमाथी ट्रकमा आगलागी भएकाे छ । पुलको लठामा पनि आगो सल्किएकाे छ । लम्कि नगरपालिकाकाे दमकल आगाे निभाउदै छ ।बिस्तृत विवरण आउन बाकि छ ।
दार्चुलामा हतकडी सहित भागेका थुनुवा समात्न खोज्दा भीरमा लडेर प्रहरी जवानको मृत्यु
दार्चुला : हतकडी सहित भाग्न खोजेका थुनुवा समात्ने बेला दार्चुलामा एकजना प्रहरी जवानको भीरमा खसेर मृत्यु भएको छ । सोमबार विहान ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुला पछाडिको… विस्तृतमा
Pagination
- Previous page
- Page 119
- Next page