सबै मुख्य समाचार
यस्तो रहेछ, बाजुराको बडिमालिकामा महिला कर्मचारीबीच कुटाकुट हुनुको कारण
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाईरल छ । पालिकाको मेड्पा भन्ने कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट… विस्तृतमा
अछामको बैद्यनाथ धाममा लागेको कोटीहोम महायज्ञको कुण्डमा आगलागी
अछाम : अछामको बैद्यनाथ धामको कोटिहोम कुण्डमा आगलागी भएको छ । केही बेरअघि कुण्डमा आगलागी भएको हो । आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेरको छ ।
सुदूरपश्चिमका कृषिमन्त्री रामेश्वर चौधरी, जो एक पटक पनि पहाडि जिल्ला गएनन
धनगढी : रामेश्वर चौधरी नागरिक उन्मुुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिमको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री छन । उनले २०८० सालको साउन १७ गते प्रदेश सरकारको मन्त्री पदको सपथ लिएर… विस्तृतमा
ऐश्वर्यको वार्षिकोत्सवमा मुख्यमन्त्री शाहले भने ‘विद्यार्थी नै नभएका ठाउँमा बनिरहेका भवन बन्द हुन्छन’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विद्यार्थी नै नभएका विद्यालयहरुमा नयाँ नयाँ भवन बनिरहेको बताउदै प्रदेश सरकार त्यस्तो गतिविधि रोक्ने प्रयासमा लागेको बताएका छन… विस्तृतमा
सेती प्रादेशीक अस्पतालमा पहिलोपटक दुरबिन पद्दतीबाट पत्थरीको सल्यक्रिया
धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दूरबिन पद्दतीबाट सल्यक्रिया सुरु भएको छ । विहीबार युरोलोजिष्ट डाक्टर जोनस तिवारीले अछामकि सेतु साउँदको दूरबिन… विस्तृतमा
कैलालीको हुलाकी राजमार्ग : म्याद सकियो, काम सकिएन
टीकापुरः कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् ।
काँग्रेस कैलालीको विवाद सतहमा, बैठक पुस्तिका खोसाखोस
धनगढी : नेपाली काँग्रेस कैलालीका पदाधीकारी विचको विवाद सतहमा आएको छ । यसअघि फरक/फरक विज्ञप्ती निकालेर विवाद देखिएको कुरा अहिले आएर माईन्यूट खोसाखोस सम्मको अवस्था आएको… विस्तृतमा
कर्णालीको पानी कैलालीको लम्कीमा ल्याईने, मुख्यमन्त्री शाहद्वारा सिलान्यास
धनगढी : कैलालीमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको सिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार एक कार्यक्रमका बीच आयोजनाको… विस्तृतमा
प्रदेश सरकारद्वारा आपुर्तीका निर्देशक अर्याललाई हटाउने निर्णय, अर्याल भन्छन, ‘कानूनी उपचारमा जान्छु’
धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले… विस्तृतमा
पाँच महिनाको अवधीमा धनगढी उपमहानगरभीत्र ४८ किलोमिटर सडक ग्राभेल
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले असोज यताका ५ महिनामा ४८ किलोमिटर सडकमा ग्राभेल गरेको छ । खोलानाला खुलेपछि असोजको १४ गतेबाट उपमहानगरले १९ वटै वडा मध्ये १२ वटा वडाका… विस्तृतमा
सशस्त्र प्रहरीद्वारा ८ लाखको अवैध सामान सहित चार जना पक्राउ
धनगढी : सशस्त्र प्रहरी सीमा सीमा सुरक्षा बलले भारतबाट तस्करी गरि ल्याएको ठुलो परिमाणमा सामान सहित ४ जना पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा… विस्तृतमा
Pagination
- Previous page
- Page 123
- Next page