सबै मुख्य समाचार
यसरी चिटिक्क पारियो धनगढीको शिवपुरी धाम (फोटोफीचर)
धनगढी : शिवरात्रीको अवसरमा धनगढीको शिवपुरी धाममा नेपाल प्रहरी श्रीमती संघले सरसफाई गरेको छ । अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर नेपाल प्रहरी श्रीमती संघले शिवपुरी धाममा सरसफाई… विस्तृतमा
नयाँ सत्ता समिकरणभीत्र सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, दुबै हातमा लड्डु
धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता समिकरणका चर्चाहरु हुन थालेका छन । सुुदूरपश्चिमका लागि नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनभीत्र… विस्तृतमा
सोमबार पनि बनेन आपुर्तीका निर्देशक डा. निरज अर्याल हटाउने पत्र
धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने आशयको पत्र सोमबार पनि बनेन ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको दाबी, आज मन्त्री नपठाउने
काठमाण्डौं : नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर… विस्तृतमा
३९ लाख जरिवाना र साढे २४ वर्ष कैद तोकिएका ५९ जना फरार प्रतिवादी पक्राउ (सूची सहित)
धनगढी : जिल्ला प्रहरी कैलालीले एक महिनामा ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको तथ्यांक अनुसार २०८० सालको माघ १७ गते देखि फागुनको १८ गतेसम्म… विस्तृतमा
बढ्यो दौडधुप, काँग्रेस सभापति देउवा दाहाल निवास बालुवाटारमा
काठमाडौं : गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन् ।
सत्ता समिकरण परिवर्तन हुने संकेत, गठबन्धनको बैठक स्थगित
काठमाडौं : आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र सुशाशन लगायतका विषयमा कुरा नमिलेपछि गठबन्धनमा… विस्तृतमा
आपुर्तीका निर्देशक डाक्टर अर्याललाई हटाउने आशयको पत्र लेख्न सामाजिक विकास मन्त्रालयका कर्मचारीबीच भागाभाग
धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने आशयको पत्र लेख्नुपर्छ भनेर सामाजिक विकास मन्त्रालयका… विस्तृतमा
बेलबहादुर रानालाई बधाईको ओईरो, मुख्यमन्त्री भन्छन ‘सरकार विस्तारको कुनै तयारी छैन’
धनगढी : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेल बहादुर राना शनिबार बेलुकी देखि सामाजिक सञ्जालमा चर्चामा छन ।
अछाममा आगलागीबाट जलेको कोटीहोम महायज्ञको कुण्ड रातारात बनाईदै (तस्बिरहरु)
अछाम : अछाममा शनिबार दिउसो आगलागीबाट जलेर क्षतीग्रस्त भएको कोटिहोम महायज्ञको कुण्डको रातारात निर्माण भएको छ । कोटिहोम आयोजक समितिका पदाधीकारीहरुले रातारात कुण्ड तयार पारेका हुन ।
यस्तो रहेछ, बाजुराको बडिमालिकामा महिला कर्मचारीबीच कुटाकुट हुनुको कारण
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाईरल छ । पालिकाको मेड्पा भन्ने कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट… विस्तृतमा
Pagination
- Previous page
- Page 122
- Next page