सबै मुख्य समाचार
बेहडाबाबा धाममा हेलिकप्टरबाट पुष्प वर्षा, सवा दुुई करोड दीप प्रज्वलन गरिने
धनगढी : धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।
मुख्यमन्त्री शाह सरकार जोगाउन अन्तिम कसरतमा, स्वतन्त्र र राप्रपालाई मन्त्री अफर
धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिएपनि, सुदूूरपश्चिममा नयाँ समिकरण अनुसार सरकार बनाउन सकस भएको छ । निर्णयक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागि नभएकाले नयाँ समिकरण… विस्तृतमा
रेशम चौधरीलाई दिएन निर्वाचन आयोगले अध्यक्षको मान्यता
काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।
मुख्यमन्त्री शाहद्वारा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बर्खास्त
धनगढी : नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई बर्खास्त गरेका… विस्तृतमा
सुदूरपश्चिममा समाजवादी समर्थन फिर्ता लिदै, मुख्यमन्त्री शाह अल्पमतमा पर्दै
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । यो सँगै… विस्तृतमा
सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने पक्का
धनगढी : सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । नेकपा एमालले ८ जना मन्त्रीको टुंगो लगाएसँगै भण्डारी पनि मन्त्री बन्ने भएका हुन । तर मन्त्रालय भने… विस्तृतमा
माओवादी केन्द्रले मुख्यमन्त्री शाहलाई बुझायो समर्थन फिर्ता लिएको पत्र
धनगढी : नेकपा माओवादी केन्द्रको संसदीय दलले समर्थन फिर्ता लिएको पत्र मुख्ममन्त्री कमल बहादुर शाहलाई बुझाएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता मान बहादुर धामीले बुधबार… विस्तृतमा
सुदूरपश्चिममा माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन
धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभा भवनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकले… विस्तृतमा
माटोको उर्वरा शक्ति जोगाउन केरामा जैविक विधिको प्रयोग
टीकापुर : केराखेतीका लागि प्रख्याती कमाएको टीकापुरका किसानहरु माटोको उर्बरा शक्ति जोगाउन जैविक विधि प्रयोग गरिरहेका छन् ।
सरकारको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै
धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले सरकारको समर्थन फिर्ता लिन आज १० बजे संसदीय दलको बैठक बोलाएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहद्वारा माओवादीका दुुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त
धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिममा माओवादीका २ मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरिएका छन । मुख्यमन्त्री कमल बहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरेर… विस्तृतमा
यसरी चिटिक्क पारियो धनगढीको शिवपुरी धाम (फोटोफीचर)
धनगढी : शिवरात्रीको अवसरमा धनगढीको शिवपुरी धाममा नेपाल प्रहरी श्रीमती संघले सरसफाई गरेको छ । अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर नेपाल प्रहरी श्रीमती संघले शिवपुरी धाममा सरसफाई… विस्तृतमा
Pagination
- Previous page
- Page 121
- Next page