सबै मुख्य समाचार
सुदूरपश्चिमका ६ स्थानमा उप–निर्वाचन, यस्ता छन ठूला दलका उमेदवारहरु
धनगढी : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । सुदूरपश्चिममा जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदका लागि निर्वाचन हुँदैछ ।
गहुँ छर्ने बेला भयो, कैलालीका किसानले पाएनन् मल
टीकापुर : गहुँ छर्ने बेला भइसक्दासमेत कैलालीमा रासायनिक मलको चरम अभाव भएपछि कैलालीका किसान चिन्तत छन । कात्तिक अन्तिमदेखि मंसिर दोस्रो साताभित्र गहुँ छर्न उपयुक्त हुने भए पनि… विस्तृतमा
जिसस कैलालीको प्रमुख पदका लागि काँग्रेस र नाउपाको उमेदवारी
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुईजनाको उमेदवारी परेको छ । नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको… विस्तृतमा
बाजुरामा उपाध्यक्ष पदका लागि पाँच जनाको उमेदवारी
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।
जिसस कैलालीमा काँग्रेस र एमालेबीच चुनावी तालमेल हुने, नाउपासँग छलफल चल्दै
धनगढी : स्थानीय तहको उप निर्वाचनका लागि मनोनयनको दिन कैलालीमा भने एमाले र काँग्रेसबीच तालमेल हुने भएको छ । एमालेले काँग्रेसकी उमेदवार टीकाकुमारी भूललाई मत दिने सहमति भएको छ ।
बाजुरामा चारदलका चार उमेदवार, एमाले काँग्रेसबीच नै मुख्य प्रतिष्पर्धा
बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकामा चार दलीय प्रतिस्पर्धा हुने भएको छ । यस अघि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरिसकेका थिए । नेकपा एकीकृत… विस्तृतमा
धनगढीमा महिला उद्यमीका लागि ‘शनिवारे’ मेला आजबाट सुरु (तस्विरहरु)
धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले आयोजना गरेको शनिबारे मेला आजबाट सुरुभएको छ । धनगढीको पार्क मोडमा सुरु भएको मेलामा महिला उद्यमीहरुका ६०… विस्तृतमा
दार्चुला जीप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, सबैको सनाखत
धनगढी : दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार २ जना भारतीय नागरिक सहित ८… विस्तृतमा
दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जीप दुर्घटना, ६जनाको मृत्यु
दार्चुला : दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरको निशुल्क रगत अभियान, तीन महिनामा ३१४ पिन्ट निशुल्क रगत
धनगढी : धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत… विस्तृतमा
बाल्यकालको स्मरण गर्दै देउवाले भने ‘गाउँमा त कोही रहेनन’
डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका समापति शेर बहादुर देउवाले गृहजिल्ला गाउँ गाउँ पुगेर आफ्नो बाल्यकाल स्मरण गरेका छन । उनले आफुले गाउँ छोडेर प्रजातान्त्रिक… विस्तृतमा
पूर्व मुख्यमन्त्री रावलको निर्देशन, ‘पपुलिष्टहरुसँग प्रतिवाद गर्नुस’
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरुसँग संवाद सहितको प्रतिवाद गर्न… विस्तृतमा
Pagination
- Previous page
- Page 56
- Next page