प्रदेश समाचार
धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ । उपमहानगरले ‘विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यो वर्ष ५१… विस्तृतमा
कैलालीको लम्कीचुहा नगरपालिकाले ल्यायो १ अर्ब १० करोडको बजेट
धनगढी ः कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।
नेकपा एमालेद्वारा विपदमा परेकाहरुलाई राहत र क्षतीपुर्तीको माग
धनगढी : नेकपा एमाले प्रदेश कमिटि र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा विपद्बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
कैलाली र कञ्चनपुर डुबानमा, ६४१ परिवारलाई सुरक्षीत स्थानमा सारियो
धनगढी : वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबार देखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित… विस्तृतमा
कांग्रेस- एमालेद्वारा मुख्यमत्री सोडारीको राजीनामा माग , दैनिक कामकाज बाहेक नगर्न सुझाव
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काङ्ग्रेस र एमालेले माग गरेका छन्।
सुदूरपश्चिमको बजेट अन्यौलमा, बजेट होलीडेको खतरा बढदै
धनगढी ः केन्द्रमा सत्ता समिकरण फेरिएसँगै सुदूरपश्चिमको बजेट अन्यौलमा परेको छ । समाजवादीका दीर्घबहादुर सोडारीको नेतृत्वमा रहेको सरकारका आर्थिक मामिला मन्त्री (एमाले)… विस्तृतमा
‘हरियाली धनगढी’ अन्तर्गत एकैदिनमा १७ सय ९५ विरुवा रोपण
धनगढी : हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार एकै दिनमा १७ सय ९५ विरुवा रोपिएका छन । धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक १७ सय ९५ बिरुवा रोपेको हो ।
शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको सहयोग
धनगढी : शैक्षिक गुणस्तर सुधार्न नविल बैंकले सहयोग गरेको छ । निजी क्षेत्रको नविल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।
सुदूरपश्चिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक गरिएको छ । वेवसाईट ह्याक गरिएपछि अहिले हेर्न नमिल्ने भएको छ ।
एकै दिनको झरीमा डुब्यो कैलाली, बाढी प्रभावित भन्छन् –‘अब हाम्रा दुःखका दिन सुरु भए’
भजनी (कैलाली) : जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन । बर्सेनि काँडा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि… विस्तृतमा
एमालेको समर्थन फिर्तापछि अल्पमतमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेका छन । नेकपा एमालेले उनलाई दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन ।
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लियो
धनगढी : सुदूरपश्चिम प्रदेशामा नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई… विस्तृतमा
Pagination
- Previous page
- Page 26
- Next page