प्रदेश समाचार
मुख्यमन्त्री सोडारीलाई राजीनामा गरेर नयाँ सरकार गठनमा सहज पार्न एमाले काँग्रेसको आग्रह
धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिने सहमति भएसँगै सुदूरपश्चिममा पनि सरकार परिवर्तनको तयारी सुरु भएको छ । काँग्रेस र एमालेको संसदीय दलले समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने
धनगढी : नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ । आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो ।
अन्तत फुटाईए चार मन्त्रालय, सञ्चारको जिम्मा हिरा सार्कीलाई
धनगढी : सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाइएका छन । सामाजिक विकास मन्त्रालयलाई फुटाएर, शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
धनगढीबाट २ किलो गाँजासहित ६५ वर्षिय बृद्ध पक्राउ
धनगढी : कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
धनगढीका खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाईने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले तीनवटा खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाउने भएको छ ।
कैलालीमा १० लाख ७२ हजार मूल्यको अबैध सामानसहित दुई जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा झण्डै ११ लाख मूल्यको अबैध सामानसँगै एक महिलासहित दुई जना पक्राउ परेका छन् ।
एसईईमा कैलालीका ३० प्रतिशत विद्यार्थी उत्तीर्ण, ५ हजारले ग्रेड सुधारको परिक्षा दिन पाउने
धनगढी : बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा(एसईई) को नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उत्र्तिण भएका छन् ।
एसईई परिक्षाको नतिजा सार्वजनिक, कैलालीका चार जनाको चार जिपिए
धनगढी ः कैलालीका चार जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपीए अंक प्राप्त गरेका छन् ।
सामाजिक विकासमन्त्री भाट भन्छन, ‘प्रदेशका अस्पतालमा बजेटको अभाव हुन दिन्न’
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले प्रदेशका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन् । मन्त्रालयमा बिहिवार आयोजित स्वास्थ्य क्षेत्रमा विपद्… विस्तृतमा
मन्त्री पाल भन्छन, ‘रातो किताबको ‘पिडिएफ’ कसले बाहिर ल्यायो, छानविन हुन्छ’
धनगढी : आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम पुस्तिका (रातोकिताब) को ‘पिडिएफ’ कस्ले सार्वजनिक गरेको भन्ने… विस्तृतमा
काँग्रेसको आरोप ‘माननीयहरुलाई नदिएरै रातो किताब सार्वजनिक भयो’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।
सरकारले बजेट पास नहुने डरले ‘रेडबुक’ सार्वजनिक नगरेको काँग्रेसको आरोप
धनगढी ः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण पछि रातो किताब (रेड बुक) जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
Pagination
- Previous page
- Page 27
- Next page