प्रदेश समाचार
कैलालीका बाढी प्रभावित क्षेत्रका किसानलाई चैतेधान भित्र्याउने चटारो
भजनी : कैलालीको भजनी नगरपालिका– ८, सोनाफाँटाका किसान रामबहादुर विकलाई हिजोआज चैतेधान भित्र्याउने चटारो छ । उनले नौ कट्ठा जमिनमध्ये पाँच कट्ठामा लगाएको धान भित्र्याइसकेका छन ।… विस्तृतमा
कैलारी गाउँपालिकाले ल्यायो ७७ करोडको बजेट
धनगढी : कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
धनगढी उपमहानगरले चलाएको विशेषज्ञ वडा क्लिनिकमा ७८ हजार विरामीको सहभागिता
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट कुल ७८ हजार ११७ सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्वसम्मत
धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन् ।
धनगढी उपमहानगरले ल्यायो सवा २ अर्वको बजेट
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
गोदावरी महाकुम्भ धामबाट कलश चोरीगर्ने दुईजना पक्राउ
धनगढी : कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी गर्ने दुई जना पक्राउ परेका छन ।
हात भाँचिएका गोपालको निसर्ग अस्पतालद्वारा निशुल्क उपचार
धनगढी : धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी–१२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निःशुल्क उपचार गरिदिएको छ ।
धनगढीको बसपार्कमा रहेको जिएस ट्रेडर्समा आगलागी, साढे दुई करोडको नोक्सान
धनगढी : कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको एक होलसेल पसलमा आगलागी भएको छ । विहीबार राती विद्युतको तार सर्ट भएर जिएस ट्रेडर्समा आगलागी भएको हो । आगलागीबाट… विस्तृतमा
जेष्ठ नागरिकको सकस– सिन्धुलीको बसाईसराई अहिले कसरी ल्याउनु
धनगढी : ८५ वर्षकी खैमैन्टु माया तामाङ कैलालीको फूलवारीमा बस्छिन । जनकपुर अञ्चलको सिन्धुली जिल्ला, तत्कालिन त्रिपुरेश्वर गाउँपञ्चायतको नागरिकता भएकी उनले विहे गरेर कैलाली झरेको ४०… विस्तृतमा
विद्यार्थी ‘ड्रप आउट’ हुन नदिन उपमहानगरले स्थापना गरेको कोषमा रकम थपिदै
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ… विस्तृतमा
यस्तो विचल्लीमा छन प्रशासनभीत्र जेष्ठ नागरिकहरु (१० तस्बिर)
धनगढी : बुुधबार विहानको पौने ८ बजेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनको बराण्डामा बृद्धबृद्धाहरुको चहलपहल थियो । सानो बराण्डामा, धेरै (डेढ सय बढी) बृद्धबृद्धा… विस्तृतमा
राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिकलाई दिइएको बेकारको सास्ती
धनगढी : बुुधबार विहानको पौने ८ बजेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनको बराण्डामा बृद्धबृद्धाहरुको चहलपहल थियो । सानो बराण्डामा, धेरै (डेढ सय बढी)… विस्तृतमा
Pagination
- Previous page
- Page 28
- Next page