प्रदेश समाचार
सुदूरपश्चिममा ७ पहाडी जिल्लामा पुगे ७ लाख पाठ्यपुस्तक
धनगढी : सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी… विस्तृतमा
मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजेको सदनमा विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि… विस्तृतमा
नागरिक उन्मुक्तिमा वारपारको लडाई, रञ्जीता र खुसीरामका अलग–अलग ह्वीप
धनगढी : नागरिक उन्मुक्ति पार्टीभीत्र वारपारको लडाई सुरु भएको छ । विहीबार मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र प्रमुख सचेतक… विस्तृतमा
मुख्यमन्त्री शाहलाई मत नदिन सांसदलाई नागरिक उन्मुक्ति पार्टीकाे ह्विप
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चाैधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई मतदान नगर्न निर्देशन दिएकी छन्। उनले लिखित रुपमै भोलि मुख्यमन्त्री शाहले लिने… विस्तृतमा
गिरिलाई कारवाहीपछि मुख्यमन्त्री शाहको विश्वासको मत पाउने सम्भावना क्षीण हुदै
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारको यसपालीको विश्वासको मत पाउने सम्भावना क्षीण हुदै गएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ट चौधरीले समानुपातिक… विस्तृतमा
उन्मक्तिभीत्र सुरु भयो सांसद कारवाहीको सिलसिला, राज्यमन्त्री ईन्द्रा गिरिलाई कारवाही
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको… विस्तृतमा
धनगढी उपमहानगरले पायो भोगाधिकार, फोहरमैला ब्यवस्थापनको काम अघि बढने
धनगढी : एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार प्राप्त गरेको छ । उपमहानगरपालिकाले वन विकास कोषमा सट्टाभर्ना जग्गा बापत र… विस्तृतमा
कैलालीको लम्की–टीकापुर सडकखण्डमा पुरुषको शव फेला
टीकापुर : कैलालीको लम्की–टीकापुर सडकखण्डमा एक पुरुषको शव फेला परेको छ । जानकी गाउँपालिका वडा–५ पथरैयास्थित सडक खण्डमा एक युवकको शव फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक विहीबार दिउसो ३ बजे बस्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि चैत २२ गते विहीबार दिउसो ३ बजे संसद बैठक आह्वान गरिएको छ ।
मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने, संसद बोलाई दिन सभामुखलाई पत्राचार
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विहीबार विश्वाको मत लिने भएका छन । विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई आज… विस्तृतमा
उन्मुक्ति फकाउने अन्तिम कसरतमा मुख्यमन्त्री, काठमाण्डौंमा भेटघाट
धनगढी : विश्वासको मत लिने समय घर्किनै लाग्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्तिलाई फकाउने अन्तिम कसरतमा लागेका छन ।
पाठ्यपुस्तक : सरकारीमा सुधारको आशा, नीजिमा कमिशनकै खेल
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको युनीक बोर्डिङ स्कुलले गतवर्ष कक्षा १ देखि ७ सम्मका सबै पाठ्यपुस्तक परिवर्तन ग¥यो । उसले त्यसवर्ष १२ प्रकारका पुस्तक ग्रीन… विस्तृतमा
Pagination
- Previous page
- Page 42
- Next page