प्रदेश समाचार
पहाडि जिल्लामा एक हप्ताभीत्रै पुगे साढे ४ लाख पाठ्यपुस्तक, रकम निकासा नभएकाले समस्या
धनगढी : पछिल्लो एक हप्ताको अवधीमा सुदूरपश्चिमका ५ जिल्लामा साढे ४ लाख भन्दा बढी पाठ्यपुस्तक वितराण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४… विस्तृतमा
नागरिक उन्मुक्तिको बिवाद उत्कर्षमा, रेशमको पक्षमा नलाग्नेलाई ज्यान मार्ने धम्की
धनगढी : नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी… विस्तृतमा
छापा सञ्चार माध्यमकाे संकटबारे प्रदेश प्रमुख मीयाकाे चासाे
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशका सञ्चारमाध्यमका समस्याबारे गम्भीर बन्नुपर्ने अवस्था रहेको जिकिर गरेका छन् आईतबार धनगढीमा उपलब्ध सम्पादकहरूसँगको… विस्तृतमा
नेकपा माओवादी संसदीय दलको बैठक, सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउने निर्णय
धनगढी : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरीराजमणी पोखरेलले बझाङमा जनक बुढालाई जिताउन आह्वान गरेका छन । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै… विस्तृतमा
विदेशबाट फर्केका रेशमलाई विमानस्थलमै रञ्जीताको अंगालो
धनगढी : सरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जीताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ । जापानबाट फर्केका… विस्तृतमा
नेपालमा पक्राउ पर्न थालेपछि दुधवाको जंगल नेपाली ब्राउनसुगर प्रयोगकर्ताहरुको अड्डा
धनगढी : कैलालीसँग सीमाना जोडिएको भारतको दुधवा नेशनल पार्क लागुपदार्थ प्रयोगकर्ताको अखाडा बनिरहेको छ । सीमावर्ती बजार बनगवाँका अधिकांस पसलमा ब्राउन सुगर पाउन थालेपछि नेपाली… विस्तृतमा
सांसदहरुलाई सरकार छाड्न नागरिक उन्मुक्तिको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।
मुख्यमन्त्रीको तालमा उन्मुक्तिको नाच
पछिल्लो एक महिना देखि सुदूरपश्चिमको राजनीति गरमागरम छ । केन्द्रमा नयाँ सत्ता गठबन्धनको सरकारले विश्वासको मत लिएर अगाडि बढिसकेको अवस्थामा सुदूरपश्चिमको अवस्था के हुने भन्ने बारेमा… विस्तृतमा
चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका शाहीको शव फेला
कैलाली : गतचैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ । होलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल… विस्तृतमा
समर्थन फिर्तालिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री शाहद्वारा उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी
धनगढी : सरकारको समर्थन फिर्ता लिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट बिना विभागीय बनाईएका दुुई जना मन्त्रीलाई मन्त्रालय तोकेका छन ।… विस्तृतमा
सुदूरपश्चिममा पहिलो दिन मर्यादित भयो एसईई, झण्डै ५५ हजार विद्यार्थी सहभागी (फोटोफीचर)
धनगढी : विहीबारबाट सुरु भएको एसईई परिक्षा सुदूरपश्चिममा शान्तिपूर्ण र मर्यादित भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
धनगढी : संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला, नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जीता चौधरीको… विस्तृतमा
Pagination
- Previous page
- Page 43
- Next page