प्रदेश समाचार
बगरमा प्याज खेती गर्दै टीकापुरका किसान
कैलालीः कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् ।
भन्सार छलीका अबैंध सामान कैलालीबाट बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढीमा साउँद दाजु–भाइ स्ट्रबेरी खेतीमा
धनगढीः धनगढी उपमहानगरपालिका– ९ बङ्ग्राकटनाको दि डिभाइन १०८ एग्रो फार्मका सञ्चालक रोशन साउँद र दशरथ साउँदले गत वर्षदेखि नै स्ट्रबेरी खेती गर्न थालेका हुन् ।
सेती प्रादेशिक अस्पताल कैलालीमा क्षयरोगको परीक्षण बन्द
धनगढी: सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द भएको छ।सेती प्रादेशिक अस्पतालमा रहेको स्वास्थ्य कार्यालय, कैलालीको प्रयोगशालामा क्षयरोग (टिबी) परीक्षणका लागि आवश्यक… विस्तृतमा
सुदूरपश्चिम प्रदेश कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै उत्कृष्ट
धनगढीः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यसवर्ष पहिलो बनेको छ।
नर्सरी व्यवसायबाट धनगढीका सुरेश विश्वकर्माको मासिक ४० हजार बचत
धनगढीः धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै आएका छन् ।
२० वर्ष विवाहको उमेर राख्न सुदूरपश्चिमका किशोरीहरुको माग
धनगढीः सुदूरपश्चिमका किशोर किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन ।
महिला सामुदायिक वनसमितिको नेतृत्व पुरुषले गर्दै
धनगढी : कैलालीमा महिलाले नेतृत्वसहित संरक्षण, व्यवस्थापन गर्ने गरी दर्ता भएका कतिपय महिला सामुदायिक वनलाई पुरुषले चलाइरहेका छन् । महिला नेतृत्व पछाडि हटेपछि उपभोक्ता समितिको… विस्तृतमा
भन्सार छलीका अबैंध सामान कैलालीबाट बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखबीच छलफल
धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको छ।
हतकडी सहित १२ वर्ष अघि भागेका कुख्यात ठकुरी पक्राउ
धनगढी : १२ वर्ष अघि उपचारका लागि अस्पताल लैजाने बेला हतकडी सहित भागेका कैलालीको गोदावरी नगरपालिका ओलानीका देबसिह ठकुरी भनिने दिपक बहादुर सिह पक्राउ परेका छन ।
शिक्षाविद् डाक्टर हेमराज पन्तको नागरिक अभिनन्दन
धनगढी : धनगढी उपमहानगरपालिकाले कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तको नागरिक अभिनन्दन गरेको छ । धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर… विस्तृतमा
Pagination
- Previous page
- Page 53
- Next page