प्रदेश समाचार
घोडाघोडीको जंगलमा धराप थाप्ने तीन जना पक्राउ
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमवार पक्राउ परेका छन् ।
देउडा गायिका सिराडीलाई देवकान्त पन्त स्मृति लोक साहित्य सम्मान
धनगढी : डेउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य गायीका कृष्णा सिराडी सम्मानित भएकी छिन्। कैलाली जनपुस्तकालय धनगढीले ६७औ वार्षिक उत्सवका अवसरमा गायिका सिराडीलाई सम्मानित गरेकाे… विस्तृतमा
महिला संघकी अध्यक्ष भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग
धनगढी : नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् । उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी… विस्तृतमा
आर्थिक मामिला मन्त्री र सचिवालयको भ्रमण खर्च १४ लाख
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उनको सचिवालयले संघीय राजधानी र बाजुरा गएबाफतको झण्डै १४ लाख रकम टिकट र भत्ता बुझेको छ । २०७९ सालको फागुन देखि २०८०… विस्तृतमा
अलमलमै गेटा अस्पताल : निर्देशक जोशीले काठमाण्डौंमै मिलाए सरुवा
धनगढी : ४ महिनाको अवधीमा २२ दिन मात्रै अस्पतालमा हाजिर भएका गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले अन्ततः काठमाण्डौं सरुवा मिलाएका छन ।
धनगढी उपमहानगरको क्यान्सर स्क्रिनिङ्ग शिविर, २ सय ८३ जनाले लिए निःशुल्क सेवा
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्क्रिनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार उपमहानगरले वडा नम्बर १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने शिविर सम्पन्न… विस्तृतमा
पूर्व प्रधानमन्त्री ओलीद्वारा बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन (तस्बिरहरु)
बौनीया (कैलाली) : एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
फुटेका हाँडीका टुक्रा जोडेर बनाएको गठबन्धनले देश अगाडि बढदैन : ओली
सुखड (कैलाली) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटेका हाँडीका टुक्राहरु जोडेर झैं बनाएको गठबन्धनले देश अगाडी बढन नसक्ने बताएका छन । कैलालीको सुखडमा… विस्तृतमा
एमालेका अध्यक्ष ओली कैलालीमा, सुखडमा आमसभा र बर्दगोरीयाको भवन उद्घाटन गर्ने
बौनीया (कैलाली) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आएका छन । ओलीले कैलालीको बर्दगोरीया गाउपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नेछन भने त्यसपछि… विस्तृतमा
आर्थिक मामिला मन्त्रीको भ्रमण : काठमाण्डौं १०७ दिन, प्रदेशमा १२ दिन
धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले ११ महिनामा गरेको २३ पटकको काठमाण्डौं भ्रमणमा १०७ दिन खर्चेका छन । जबकी उनले आफ्नै प्रदेशमा भने दुुई पटक… विस्तृतमा
स्वरोजगार बढाउदै धनगढी उपमहानगर, फुलबारीमा फर्निचर र वेल्डर तालिम सुरु
धनगढी : धनगढी उपमहानरपालिकाको फुलबारीमा ५५० घण्टे वेल्डर र ३९० घण्टे फर्निचर मेकर तालिमको सुरुवात गरिएको छ । धनगढी उप–महानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपाल, ओल्गापूरी… विस्तृतमा
Pagination
- Previous page
- Page 54
- Next page