प्रदेश समाचार
श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियोगिता हुने
धनगढी : कैलालीको धनगढीमा श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियोगिता २०८० हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी रंगशालामा फागुन ६… विस्तृतमा
नेताहरुमा बढेको पदलोलुपताले राजनीति धमिलो भयो : पुर्व प्रधानमन्त्री चन्द
धनगढी : पुर्व प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले अहिले नेताहरुमा पदको लोलुपता बढेकाले राजनीति धमिलिएको बताएका छन । बैतडी समाज कैलालीको पाँचौ साधारण सभाको… विस्तृतमा
बैतडी समाजले आयोजना गरेको महोत्सवमा ५२ जनाद्वारा रक्तदान
धनगढी : बैतडी समाज कैलालीले शुक्रवार कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरेको छ । १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिएको समाजका रक्तदान कार्यक्रम संयोजक… विस्तृतमा
आर्थिक मामिला मन्त्रीद्वारा मुख्यमन्त्रीको रेकर्ड ब्रेक : ११ महिनामा २३ पटक काठमाडौंको सयर
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले ११ महिनामा २३ पटक काठमाण्डौंको सयर गरेका छन । उनले मुख्यमन्त्री कमल बहादुर शाहको काठमाण्डौं गएको रेकर्ड ब्रेक गरेका… विस्तृतमा
कैलालीमा ब्राउनसुगर सहित ४ जना युवक पक्राउ
धनगढी : कैलाली प्रहरीले ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीबाट १५० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २० वर्षका कोराघब… विस्तृतमा
नेकपा एमाले कैलाली : ५ पदाधीकारीका लागि ५३ जनाको उमेदवारी
धनगढी : नेकपा एमालेको जिल्ला नेतृत्वका लागि तीन जनाले ईच्छापत्र पेश गरेका छन । एमाले कैलालीले पदाधीकारीमा लडन ईच्छुकहरुलाई फागुन ३ गते पार्टीका जिल्ला इञ्चार्जकोमा ईञ्छापत्र पेश… विस्तृतमा
साहीत्य सङ्लियो, राजनीति सङ्लिएन : पूर्व प्रधानमन्त्री चन्द
धनगढी : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले देशको राजनीति धमिलिदै गएको बताउका छन । सुदूरपश्चिमका नागरिकहरुले धनगढीमा गरेको नागरिक… विस्तृतमा
बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन (तस्बिरमा हेर्नुस)
धनगढी : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समारोह समितिले विहीबार एक कार्यक्रमका बीच चन्दको… विस्तृतमा
अलमलमै गेटा अस्पताल : निर्देशक जोशी चार महिनामा २२ दिन मात्रै हाजिर
धनगढी : कैलालीको गेटा अस्पताल सञ्चालनमा चरम लापरवाही देखिएको छ । अस्पताल सञ्चालनका लागि खटिनुपर्ने अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशी नै कार्तिक देखि माघ मसान्त सम्मको चार… विस्तृतमा
ब्रोकर नं. ३४ ले धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम गर्दै
धनगढी : भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एकदिने लगानीकर्ता सचेतना अभिवृद्धि… विस्तृतमा
धनगढीको शिवपुरी धाममा श्रीमदभागवत महायज्ञ सुरु (फोटोफिचर)
धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा श्रीमदभागवत सुरु भएको छ ।
गेटा अस्पताल सञ्चालनमा लापरवाही : अस्पतालको भवन बुुझ्न आनाकानी
धनगढी : गेटा मेडिकल कलेज पुर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुुझेको छैन । भवन स्वामित्वमा नआउदा… विस्तृतमा
Pagination
- Previous page
- Page 55
- Next page