प्रदेश समाचार
आज सरस्वती पुजा, विद्याकी देवीको पुजा गरि मनाईदै
धनगढी : आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
कैलालीको मोहन्यालबाट जेसिबि र टिप्पर नियन्त्रणमा
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकामा नदीजन्य पदार्थको दोहन गरेको भन्दै एउटा जेसिबि र २ वटा टिप्पर नियन्त्रणमा लिईएका छन । नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिले उक्त… विस्तृतमा
शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्धामा प्रेमीलाई ४ वर्ष जेल
धनगढी : धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय… विस्तृतमा
गेटा अस्पताल : चार महिना देखि ७४ प्रतिसत दरबन्दी खाली
धनगढी : सोमबार मात्रै राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पारित गरेको छ । तर गेटामा कार्तिक १ गते देखि सुरु भएको एक सय शैयाको अस्पतालको… विस्तृतमा
टीकापुर जग्गा प्रकरण : मरिसकेका ७ जनाकाे नाममा भ्रष्टाचार मुद्दा
टीकापुर : कैलालीको टीकापुरमा मृत्यु भइसकेका आफन्तको नाममा भ्रष्टाचारको मुद्दा दायर भएको छ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
काठमाण्डाैं : शरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
पुर्वाधार विकास मन्त्रालयको प्रगती : एक वर्षमा १०९ किलोमिटर पक्की सडक
धनगढी : प्रदेशका मन्त्रालयहरुमा पुर्वाधार विकास मन्त्रालय मात्रै चलायमान देखिएको छ । सरकारको एकवर्षे कार्यकालका अवसरमा पुर्वाधार विकास मन्त्रालयले सार्वजनि गरेको आफ्नो प्रगती… विस्तृतमा
सूचनाको हकको लागि राष्ट्रिय महासंघको अध्यक्षमा जोशी
धनगढी : सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा नागरिककर्मी पुुष्पराज जोशी चयन भएका छन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको भादा होमस्टेको सभाहलमा… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकार : समन्वय र सहकार्यमै बित्यो एक वर्ष
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष समन्वय र सहकार्यमै वितेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार सरकारको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन ।
कैलालीको त्रिनगर माविमा एसईई आइडलको अडिसन सम्पन्न
धनगढी : कैलालीको त्रिनगर माविमा एसईई आइडलको अडिसन सम्पन्न भएको छ । तेस्रो संस्करणको २५ औँ अडिसन धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा शुक्रवार सकिएको आयोजकले जनाएको छ ।
सूचनाको हकका लागि सुदूरपश्चिमलाई अब्बल प्रदेश बनाउन चाहन्छु : मुख्यमन्त्री
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सूचनाका हकका लागि सुदूरपश्चिम प्रदेशलाई अब्बल प्रदेश बनाउने बताएका छन । सूचनाको हक राष्ट्रिय सञ्जालले कैलालीको भादा होमस्टेमा… विस्तृतमा
टीकापुर नगरविकास समितिको जग्गा बिक्रि गर्नमा तीनजना पुर्व अध्यक्षको संलग्नता
टीकापुर : कैलालीको टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको ठूलो तथ्य बाहिर आएको छ । तत्कालीन टीकापुर नगर विकास समितिका पदाधिकारीसहित मालपोतका कर्मचारीको मिलोमतोमा बजार… विस्तृतमा
Pagination
- Previous page
- Page 56
- Next page