प्रदेश समाचार
भौतिक पुर्वाधार मन्त्री देउवाद्वारा भजनी महोत्सव उद्घाटन
भजनी (कैलाली) : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले महोत्सवले स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने बताएका छन । बिहिवार कैलालीको भजनीमा,… विस्तृतमा
पूर्व प्रम तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको नागरिक अभिनन्दन गरिने
धनगढी : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको सुदूरपश्चिममा नागरिक अभिनन्दन गरिने भएको छ । २०८० सालको फागुन ३ गते धनगढीमा उनको नागरिक अभिनन्नदन… विस्तृतमा
श्याम देउवा मृत्यु प्रकरण : हिरासतमा रहेका ६ जना हाजीरि जमानीमा रिहा
धनगढी ः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका श्याम देउवाको मृत्यु प्रकरणमा प्रमाण नपुुगेको भन्दै सरकारी वकिल कार्यालय कैलालीले पक्राउ परेका ६ जनालाई हाजीरि जमानीमा छोडन… विस्तृतमा
ब्रोकर नं.३४ को शाखा धनगढीमा, दीपशीखाको एकाधिकार टुटदै
धनगढी ः भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं.३४) ले सुदूरपश्चिमको राजधानी धनगढीमा शाखा विस्तार गरेको छ । शाखाको औपचारिक उद्घाटन भने फागुन ५ गते हुनेछ । धनगढीको मुख्य सडकस्थित… विस्तृतमा
गोदावरी नगरपालिकाले गठन गरेको नदीजन्य पदार्थ अनुगमन समिति अवैध ठहर
धनगढी : जिल्ला समुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ अनुगमन जिल्ला स्तरीय समितिले कैलालीको गोदावरी नगरपालिकामा वडा सदस्यको नेतृत्वमा गठन गरिएको ५ सदस्यीय अनुगमन समिति… विस्तृतमा
गोदावरीबाट नियन्त्रणमा लिईएका ढुवानी साधनलाई सवा ६ लाख जरिमाना
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको तीन वटा नदीबाट नियन्त्रणमा लिइएका १९ वटा ढुवानी साधनलाई ६ लाख ९ हजार जरिवाना गरिएको छ । नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिको बुधबार… विस्तृतमा
बैतडी समाज कैलाली १२ औं पटक रक्तदान महोत्सवको आयोजना गर्दै
धनगढी : बैतडी समाज कैलालीले आफ्नो स्थापना दिवशको अवसरका बृहत रक्तदान महोत्सव गर्ने भएको छ । २०८० सालको फागुन ४ गते कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने… विस्तृतमा
कैलालीमा शिक्षा अधिकृतलाई कालोमोसो दल्ने बैद्य माओवादीका नेता पक्राउ
लम्की : कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दल्ने नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (वैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज भुवन… विस्तृतमा
कैलारीमा मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन
धनगढी : मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन गरिएको छ । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन गरिएको हो । कैलारी गाउँपालिकाका… विस्तृतमा
गोदावरीको नदीजन्य अवैध उत्खनन : क्रसर उद्योगलाई पनि स्काभेटर खोलामा हाल्न अनुमति (सूची सहित)
धनगढी : कैलालीको गोदावरी नगरपालिकाका तीन वटा नदीमा १३ वटा जेसिबि र एक्जाभेटर हाल्न दिईएको खुलेको छ । खुटीया, खैराना र गोदावरी नदीमा विभिन्न ठेकेदारका १३ वटा जेसिबि र एक्जाभेटरलाई… विस्तृतमा
सिसिएस प्लस टु कपको उपाधी आयोजकलाई
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुले गरे सरकारको चर्को विरोध
धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षकै सांसदहरुले सरकारको चर्को विरोध गरेका छन । सोमबार बसेको प्रदेश सभाको बैठकमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र नागरिक… विस्तृतमा
Pagination
- Previous page
- Page 57
- Next page