प्रदेश समाचार
कञ्चनपुरमा पुल निर्माणको काम बजेट अभावले प्रभावित
कञ्चनपुरः बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ।
बाम्का बजार आगलागीपीडितलाई राहत वितरण गर्न समिति गठन
बाजुराः बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ।
लागूऔषधसहित बैतडीमा दुई जना पक्राउ
बैतडीः बैतडीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
बाजुरा आगलागीमा ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुराः शुक्रवार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।
परराष्ट्र मन्त्री राणाद्धारा बेहडाबाबा मन्दिरमा पूजा
धनगढी : कैलालीको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणाले पूजा गरेकी छन्। सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबामा परराष्ट्र मन्त्री राणाले दर्शन गरेकी… विस्तृतमा
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
कञ्चनपुरः गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘… विस्तृतमा
कञ्चनपुरका कुतियाकवर बासी बाढीको डरले बसाइ सर्न थाले
कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैंसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन्। बाढीबाट जोगिन उनीसँगै अन्य तीन परिवार… विस्तृतमा
बाजुराका आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
२४ जेठ , बाजुरा : बाजुराको बाम्का बजारमा शुक्रवार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
बाजुरामा सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी, १६ बढी पसल जलेर नष्ट
धनगढी : बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर(६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।… विस्तृतमा
डोटीको बोगटानका पाँच सय जनालाई निःशुल्क आँखा उपचार सेवा
धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाँच सय जनाको आँखाको निःशुल्क उपचार गरिएको छ।
कोपिला सामुदायिक वन कैलालीका एक सय ४८ उपभोक्तालाई ग्याँस–चुलो
कैलाली : कैलालीको मोहन्याल गाउँपालिका–१ को कोपिला सामुदायिक वनका उपभोक्ताहरूलाई ग्याँस र चुलो वितरण गरिएको छ।चुरे क्षेत्रमा पार्ने सामुदायिक वनमा जोडिएका महिलाहरूलाई खाना पकाउने… विस्तृतमा
अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट
धनगढीः कैलालीको अत्तरियास्थित तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेबल) तरकारी भेट्टाएको छ।
Pagination
- Previous page
- Page 11
- Next page