प्रदेश समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने बताएका छन्।
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खननमा प्रतिवन्ध
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य… विस्तृतमा
खैरो हेरोइनसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।
कैलालीमा सुख्खा नालामा एक महिला मृत फेला
धनगढीः कैलालीमा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छिन्।
प्रदेश सरकारद्धारा आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने निर्णय
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
स्कुटर दुर्घटना हुँदा धनगढीमा चालकको मृत्यु
धनगढीः धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
कञ्चनपुरमा पुल निर्माणको काम बजेट अभावले प्रभावित
कञ्चनपुरः बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ।
बाम्का बजार आगलागीपीडितलाई राहत वितरण गर्न समिति गठन
बाजुराः बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ।
लागूऔषधसहित बैतडीमा दुई जना पक्राउ
बैतडीः बैतडीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
बाजुरा आगलागीमा ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुराः शुक्रवार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।
परराष्ट्र मन्त्री राणाद्धारा बेहडाबाबा मन्दिरमा पूजा
धनगढी : कैलालीको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणाले पूजा गरेकी छन्। सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबामा परराष्ट्र मन्त्री राणाले दर्शन गरेकी… विस्तृतमा
Pagination
- Previous page
- Page 10
- Next page