प्रदेश समाचार
सार्वजनिक पदमा रहेकाले बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरे सुविधा कटौती हुुने कृष्णपुर नगरपालिकाको निर्णय
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ।
लागुऔषधसहित कञ्चनपुरबाट २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
सर्पले डस्दा टीकापुरमा पाँच वर्षीय बालकको मृत्यु
धनगढी : कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ।टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको… विस्तृतमा
विद्यालय भर्ना अभियानमा कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिलाई खटाउने
कञ्चनपुरः ‘बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित यही वैशाख २ गतेदेखि सुरु हुने विद्यालय भर्ना अभियानका लागि कृष्णपुर नगरपालिकाले… विस्तृतमा
२ लाख बराबरका भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढी : कैलालीबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
आइतबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा गहुँबालीमा क्षति
बाँके :आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएपछि बाँकेका किसान चिन्तित भएका छन् । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र… विस्तृतमा
४९२ ग्राम लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ
धनगढीः कञ्चनपुरबाट ४९२ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
भन्सार छलीका सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
पर्यटन सिजन सुरु भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल
धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा… विस्तृतमा
लागूऔषधसहित कैलालीमा सात जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित सात जना पक्राउ परेका छन्।
पहिलोपटक थारू कोटा छुट्याएर सुदूरपश्चिम लोक सेवा आयोगले खुलायो विज्ञापन
धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
कैलालीको टीकापुरमा अवैध काठ र ट्याक्टर प्रहरीको नियन्त्रणमा
धनगढीः कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
Pagination
- Previous page
- Page 14
- Next page