प्रदेश समाचार
सेती नदीमा एक जना बेपत्ता
डोटीः सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
आज धनगढीमा एमालेको विशेष सभा, तीन नेताले सम्बोधन गर्दै
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज धनगढीमा विशेष सभाको आयोजना गर्दै छ।एमालेको प्रदेश कमिटीले धनगढीको पार्कमोडमा शुक्रवार दिउसो विशेष सभाको आयोजना गर्दै छ।
खैरो हेरोईनसहित कञ्चनपुरबाट बैतडीका एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित बैतडीका एक जना पक्राउ परेका छन्।
खैरो हेरोईन र ७२ ट्याब्लेट औषधीसहित कैलालीमा एकैदिन १२ जना पक्राउ
धनगढीः कैलालीमा ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित एकैदिन १२ जना पक्राउ परेका छन्।
अछाममा आगलागी हुुदा २९ घर र पसल जलेर नष्ट, सात करोडको क्षति
अछामः अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्।
सुदूरपश्चिम सरकारले जयगढ बजारका आगलागी पीडितलाई ५० लाख दिने
धनगढी : अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।प्रदेश विपद् परिषदको बुधवार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ… विस्तृतमा
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
कैलालीः भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ। उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो।
नक्कली कागजात बनाएर अछाममा वन फँडानी गर्ने पक्राउ
अछाम : अछामको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फँडानी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
निर्माणको काम अलपत्र पार्ने कञ्चनपुरका १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
महेन्द्रनगर : पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माणको काम अलपत्र पार्ने र ठेक्का निर्माण कार्यको प्रगति सन्तोषजनक नभएका १० निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे… विस्तृतमा
धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवती र तीन युुवक पक्राउ
धनगढीः धनगढीको एक होटलबाट खैरो हेरोईनसहित युवती र तीन युुवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एन एस होटलमा लागुऔषधको कारोबार भईरहेको विशेष सूचनाका आधारमा… विस्तृतमा
धनगढीमा एमालेको विशेष सभा, तीन पदाधिकारी धनगढी आउदै
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन् ।
Pagination
- Previous page
- Page 16
- Next page