प्रदेश समाचार
मन्त्री पाल भन्छन, ‘रातो किताबको ‘पिडिएफ’ कसले बाहिर ल्यायो, छानविन हुन्छ’
धनगढी : आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम पुस्तिका (रातोकिताब) को ‘पिडिएफ’ कस्ले सार्वजनिक गरेको भन्ने… विस्तृतमा
काँग्रेसको आरोप ‘माननीयहरुलाई नदिएरै रातो किताब सार्वजनिक भयो’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।
सरकारले बजेट पास नहुने डरले ‘रेडबुक’ सार्वजनिक नगरेको काँग्रेसको आरोप
धनगढी ः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण पछि रातो किताब (रेड बुक) जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
कैलालीका बाढी प्रभावित क्षेत्रका किसानलाई चैतेधान भित्र्याउने चटारो
भजनी : कैलालीको भजनी नगरपालिका– ८, सोनाफाँटाका किसान रामबहादुर विकलाई हिजोआज चैतेधान भित्र्याउने चटारो छ । उनले नौ कट्ठा जमिनमध्ये पाँच कट्ठामा लगाएको धान भित्र्याइसकेका छन ।… विस्तृतमा
कैलारी गाउँपालिकाले ल्यायो ७७ करोडको बजेट
धनगढी : कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
धनगढी उपमहानगरले चलाएको विशेषज्ञ वडा क्लिनिकमा ७८ हजार विरामीको सहभागिता
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट कुल ७८ हजार ११७ सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
अछामको छाउगोठमा भएको बलात्कार घटनाको संसदीय समितिले पनि छानविन गर्ने
धनगढी ः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कार घटनाको अध्ययनका लागि प्रदेशको संसदीय समिति मंगलबार घटनास्थल जाने भएको छ ।
अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्वसम्मत
धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन् ।
धनगढी उपमहानगरले ल्यायो सवा २ अर्वको बजेट
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
गोदावरी महाकुम्भ धामबाट कलश चोरीगर्ने दुईजना पक्राउ
धनगढी : कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी गर्ने दुई जना पक्राउ परेका छन ।
बैतडीको भुवनेश्वरी माविका छात्राहरु काप्न थालेपछि पठनपाठन प्रभावित
बैतडी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित… विस्तृतमा
हात भाँचिएका गोपालको निसर्ग अस्पतालद्वारा निशुल्क उपचार
धनगढी : धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी–१२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निःशुल्क उपचार गरिदिएको छ ।
Pagination
- Previous page
- Page 32
- Next page