प्रदेश समाचार
गेटा अस्पताल सञ्चालनमा लापरवाही : अस्पतालको भवन बुुझ्न आनाकानी
धनगढी : गेटा मेडिकल कलेज पुर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुुझेको छैन । भवन स्वामित्वमा नआउदा… विस्तृतमा
आज सरस्वती पुजा, विद्याकी देवीको पुजा गरि मनाईदै
धनगढी : आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटीको अध्यापन सुरु
डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेल्धुरा मेडिकल कलेजमा मंगलबारबाट अध्यापन सुरु भएको छ । बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै… विस्तृतमा
कैलालीको मोहन्यालबाट जेसिबि र टिप्पर नियन्त्रणमा
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकामा नदीजन्य पदार्थको दोहन गरेको भन्दै एउटा जेसिबि र २ वटा टिप्पर नियन्त्रणमा लिईएका छन । नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिले उक्त… विस्तृतमा
शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्धामा प्रेमीलाई ४ वर्ष जेल
धनगढी : धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय… विस्तृतमा
गेटा अस्पताल : चार महिना देखि ७४ प्रतिसत दरबन्दी खाली
धनगढी : सोमबार मात्रै राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पारित गरेको छ । तर गेटामा कार्तिक १ गते देखि सुरु भएको एक सय शैयाको अस्पतालको… विस्तृतमा
रमणीय रामारोशन : बैशाखमा घुम्न उत्तम (तस्बिरहरु)
अछाम : ‘बाह्र बण्ड अठार खण्ड’ को नामले परिचित छ अछामको रामारोशन । ‘धर्तिको स्वर्ग’ कै नामले स्थानीय तहको नामाकरण गरिएको छ । रामारोसन पर्यटीकय क्षेत्र रामारोसन गाउपालिकाको वडा नम्ब… विस्तृतमा
टीकापुर जग्गा प्रकरण : मरिसकेका ७ जनाकाे नाममा भ्रष्टाचार मुद्दा
टीकापुर : कैलालीको टीकापुरमा मृत्यु भइसकेका आफन्तको नाममा भ्रष्टाचारको मुद्दा दायर भएको छ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
काठमाण्डाैं : शरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
पुर्वाधार विकास मन्त्रालयको प्रगती : एक वर्षमा १०९ किलोमिटर पक्की सडक
धनगढी : प्रदेशका मन्त्रालयहरुमा पुर्वाधार विकास मन्त्रालय मात्रै चलायमान देखिएको छ । सरकारको एकवर्षे कार्यकालका अवसरमा पुर्वाधार विकास मन्त्रालयले सार्वजनि गरेको आफ्नो प्रगती… विस्तृतमा
कञ्चनपुर प्रहरीले पक्राउ गरेका पत्रकारको रिहाईको माग
धनगढी : साईबर क्राईमको मुद्धा परेको भन्दै कञ्चनपुर प्रहरीले शनिबार पक्राउ गरेका दुुई जना पत्रकारहरुलाई रिहाईका लागि पत्रकारका विभिन्न संघ संगठनले माग गरेका छन ।
सूचनाको हकको लागि राष्ट्रिय महासंघको अध्यक्षमा जोशी
धनगढी : सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा नागरिककर्मी पुुष्पराज जोशी चयन भएका छन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको भादा होमस्टेको सभाहलमा… विस्तृतमा
Pagination
- Previous page
- Page 71
- Next page