प्रदेश समाचार
कञ्चनपुरका दुुई जना पत्रकार प्रहरी नियन्त्रणमा
धनगढी : कञ्चनपुरका दई जना पत्रकार पुस्कर भट्ट र एश्वर्य कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार भट्टलाई जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट र एश्वर्य… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकार : समन्वय र सहकार्यमै बित्यो एक वर्ष
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष समन्वय र सहकार्यमै वितेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार सरकारको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन ।
कैलालीको त्रिनगर माविमा एसईई आइडलको अडिसन सम्पन्न
धनगढी : कैलालीको त्रिनगर माविमा एसईई आइडलको अडिसन सम्पन्न भएको छ । तेस्रो संस्करणको २५ औँ अडिसन धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा शुक्रवार सकिएको आयोजकले जनाएको छ ।
बाजुराको मार्तडीमा बनिरहेको चिस्यानगृह अलपत्र, किसान समस्यामा
बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा रहेको छ । चिस्यान गृह अलपत्र भएपछि किसानहरु समस्यामा परेका छन् ।
सूचनाको हकका लागि सुदूरपश्चिमलाई अब्बल प्रदेश बनाउन चाहन्छु : मुख्यमन्त्री
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सूचनाका हकका लागि सुदूरपश्चिम प्रदेशलाई अब्बल प्रदेश बनाउने बताएका छन । सूचनाको हक राष्ट्रिय सञ्जालले कैलालीको भादा होमस्टेमा… विस्तृतमा
टीकापुर नगरविकास समितिको जग्गा बिक्रि गर्नमा तीनजना पुर्व अध्यक्षको संलग्नता
टीकापुर : कैलालीको टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको ठूलो तथ्य बाहिर आएको छ । तत्कालीन टीकापुर नगर विकास समितिका पदाधिकारीसहित मालपोतका कर्मचारीको मिलोमतोमा बजार… विस्तृतमा
डडेल्धुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
डडेल्धुरा : डडेलधुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन ।… विस्तृतमा
भौतिक पुर्वाधार मन्त्री देउवाद्वारा भजनी महोत्सव उद्घाटन
भजनी (कैलाली) : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले महोत्सवले स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने बताएका छन । बिहिवार कैलालीको भजनीमा,… विस्तृतमा
पूर्व प्रम तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको नागरिक अभिनन्दन गरिने
धनगढी : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको सुदूरपश्चिममा नागरिक अभिनन्दन गरिने भएको छ । २०८० सालको फागुन ३ गते धनगढीमा उनको नागरिक अभिनन्नदन… विस्तृतमा
श्याम देउवा मृत्यु प्रकरण : हिरासतमा रहेका ६ जना हाजीरि जमानीमा रिहा
धनगढी ः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका श्याम देउवाको मृत्यु प्रकरणमा प्रमाण नपुुगेको भन्दै सरकारी वकिल कार्यालय कैलालीले पक्राउ परेका ६ जनालाई हाजीरि जमानीमा छोडन… विस्तृतमा
ब्रोकर नं.३४ को शाखा धनगढीमा, दीपशीखाको एकाधिकार टुटदै
धनगढी ः भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं.३४) ले सुदूरपश्चिमको राजधानी धनगढीमा शाखा विस्तार गरेको छ । शाखाको औपचारिक उद्घाटन भने फागुन ५ गते हुनेछ । धनगढीको मुख्य सडकस्थित… विस्तृतमा
डडेल्धुराको स्याउलेमा बस दुर्घटना, १३ जना घाईते
डडेल्धुरा : डडेल्धुराको स्याउलेमा भेरी यातायातको बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन । बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना ६ ख ५४५० नम्बरको बस दुर्घटना हुँदा १३ जना घाईते भएको… विस्तृतमा
Pagination
- Previous page
- Page 72
- Next page