प्रदेश समाचार
गोदावरी नगरपालिकाले गठन गरेको नदीजन्य पदार्थ अनुगमन समिति अवैध ठहर
धनगढी : जिल्ला समुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ अनुगमन जिल्ला स्तरीय समितिले कैलालीको गोदावरी नगरपालिकामा वडा सदस्यको नेतृत्वमा गठन गरिएको ५ सदस्यीय अनुगमन समिति… विस्तृतमा
राजघाट जाने पुल खतरामा पर्नेगरि भईरहेको मोहनाको उत्खननमा पनि रोक
धनगढी : कैलाली र कञ्चनपुरको सीमाना छुट्याउदै बग्ने मोहना नदीको उत्खननमा पनि नदीजन्य पदार्थ जिल्ला स्तरीय अनुुगमन समितिले रोक लगाएको छ । मोहना नदीको राजघाट जाने पुलको उत्तरमा… विस्तृतमा
ताप्नका लागि छानामा बालेको आगो सल्किदा अछाममा दुुई बालवालिकाको मृत्यु
अछाम : अछाममा आगलागी हुँदा दुुई जनको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका ३ ठाटीमा छानामा आगलागी हुदा दुई जनाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
गोदावरीबाट नियन्त्रणमा लिईएका ढुवानी साधनलाई सवा ६ लाख जरिमाना
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको तीन वटा नदीबाट नियन्त्रणमा लिइएका १९ वटा ढुवानी साधनलाई ६ लाख ९ हजार जरिवाना गरिएको छ । नदीजन्य पदार्थ अनुुगमन जिल्लास्तरीय समितिको बुधबार… विस्तृतमा
बैतडी समाज कैलाली १२ औं पटक रक्तदान महोत्सवको आयोजना गर्दै
धनगढी : बैतडी समाज कैलालीले आफ्नो स्थापना दिवशको अवसरका बृहत रक्तदान महोत्सव गर्ने भएको छ । २०८० सालको फागुन ४ गते कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने… विस्तृतमा
कैलालीमा शिक्षा अधिकृतलाई कालोमोसो दल्ने बैद्य माओवादीका नेता पक्राउ
लम्की : कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दल्ने नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (वैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज भुवन… विस्तृतमा
खडेरीको असर : पानी र हिमपात पछि सुदूरपश्चिममा बल्ल हिउदे खेती
बाजुरा : पाँच महिला देखि परेको खडेरीका कारण हिउदे बाली लगाउन नपाएका किसानहरु माघमा आएर हिउदे बाली लगाउन थालेका छन । असोज पछि सुदूरपश्चिममा हिउदे वर्ष भएको थिएन ।
कैलारीमा मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन
धनगढी : मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन गरिएको छ । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन गरिएको हो । कैलारी गाउँपालिकाका… विस्तृतमा
बैतडीका नरबहदुरको ३० वर्षदेखि ओढारको बास
बैतडी : हेर्दा डरलाग्दो टोपी खस्ने भीर, भीरको माथिल्लो चुचुरोमा छ ढुंगाको ठूलो ओढार । त्यहीँ ओढारमा बिगत ३० वर्षदेखि बस्दै आएका छन्, मेलौली नगरपालिका–३ ढणौनका नर बहादुर चन्द ।… विस्तृतमा
गोदावरीको नदीजन्य अवैध उत्खनन : क्रसर उद्योगलाई पनि स्काभेटर खोलामा हाल्न अनुमति (सूची सहित)
धनगढी : कैलालीको गोदावरी नगरपालिकाका तीन वटा नदीमा १३ वटा जेसिबि र एक्जाभेटर हाल्न दिईएको खुलेको छ । खुटीया, खैराना र गोदावरी नदीमा विभिन्न ठेकेदारका १३ वटा जेसिबि र एक्जाभेटरलाई… विस्तृतमा
सिसिएस प्लस टु कपको उपाधी आयोजकलाई
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुले गरे सरकारको चर्को विरोध
धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षकै सांसदहरुले सरकारको चर्को विरोध गरेका छन । सोमबार बसेको प्रदेश सभाको बैठकमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र नागरिक… विस्तृतमा
Pagination
- Previous page
- Page 73
- Next page