प्रदेश समाचार
सुदूरपश्चिम प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुले गरे सरकारको चर्को विरोध
धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षकै सांसदहरुले सरकारको चर्को विरोध गरेका छन । सोमबार बसेको प्रदेश सभाको बैठकमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र नागरिक… विस्तृतमा
गोदावरीको नदी दोहन : कुरा बाहिर आउने डरले उपपमेयरको अधिकार खोसीयो
धनगढी : गोदावरी नगरपालिकामा काँग्रेसबाट विरेन्द्र भट्ट मेयर छन भने एमालेबाट शारदा देबी रोकाया उपमेयर छन । मेयर उपमेयर अलग अलग पार्टीका भएकाले पनि नगरपालिकामा गरिएको मनपरि बाहिर… विस्तृतमा
असहायलाई सहयोग गर्दै मनाईयो बैतडीमा चौतारीको स्थापना दिवश
बैतडी : प्रेस चौतारी नेपाल बैतडीले २६ औँ स्थापना दिवसको अवसरमा पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । १३ बर्ष अघिदेखी जिब्रोको समस्या भोग्दै आएकी डिलाशैनी गाउँपालिका–… विस्तृतमा
कैलालीका राहुललाई एमविविएस भर्नागर्न भन्दै चिकित्सा शिक्षा आयोगलाई सामाजिक विकास मन्त्रालयको पत्र
धनगढी : एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका र प्रदेश सरकारको आर्थिक छात्रवृत्ति पाएर पनि शुल्क तिर्न नसकेर भर्ना छुटेका कैलालीका राहुल… विस्तृतमा
प्रेस चौतारी कैलालीले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधी
धनगढी ः प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी प्रेस चौतारी कैलालीले जितेको छ ।
कञ्चनपुरका धामी र अछामकी बोहरा कर्ण बोहरा पत्रकारिता पुरस्कारका लागि छनौट
धनगढी : सुदूरपश्चिमका दुुई जना पत्रकार कर्ण बोहरा स्मृती पत्रकारिता पुरस्कारका लागि छनौट भएका छन । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिले यस वर्ष देखि स्थापना गरेको उक्त… विस्तृतमा
गोदावरीका नदीहरुमा भईरहेको अवैध उत्खननले स्थानीयमा त्रास
धनगढी : गोदावरी, खुटीया र खैराना नदीमा नगरपालिकाले अमानतमा गरेको नदी दोहन पछि स्थानीयमा त्रास फैलिएको छ । नदीको धार परिवर्तन हुने गरी, आईईई रिपोर्ट विपरित नदी दोहन भएपछि बर्खाका… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट तस्करीको समान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट तस्करीको समान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहनगरपालिका १ पशुतिटोलबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका २७ हजार २ सय ८० मूल्यको सुर्ती… विस्तृतमा
महाकाली पुलबाट लागूऔषधसहित दुई जना पक्राउ
महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट अबैध कोडिन नामक १०० एमएलको ५ बोतल लागूऔषधसहित शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने… विस्तृतमा
गोदावरी नगरपालिकाको बदमासी, ७० सेन्टीमिटर खन्ने ठाउँमा ७ मिटरका खाल्टा
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले गोदावरी नदीको चरम रुपमा दोहन गर्न दिएको खुलेको छ । उसले वातावरण प्रभाव मुल्यांकनको पनि विपरित निर्माण ब्यवसायीलाई मनपरी खोलाको दोहन गर्न… विस्तृतमा
नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १९ गाडी प्रहरीको कब्जामा
गोदावरी (कैलाली) : नदीजन्य पदार्थको अवैध उत्खननको खबर सामाजिक सञ्जालमा आएपछि जिल्ला समुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ जिल्ला स्तरीय समितिले आईतबार गोदावरी, खुटीया र… विस्तृतमा
गोदावरीमा प्राकृतिक स्रोतको दोहन, एमालेद्वारा अनुुगमन
धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ खुटिया नदीमा अबैध दोहन बढेको छ । मनपरि रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयको गुनासो छ ।
Pagination
- Previous page
- Page 74
- Next page