प्रदेश समाचार
नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १९ गाडी प्रहरीको कब्जामा
गोदावरी (कैलाली) : नदीजन्य पदार्थको अवैध उत्खननको खबर सामाजिक सञ्जालमा आएपछि जिल्ला समुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ जिल्ला स्तरीय समितिले आईतबार गोदावरी, खुटीया र… विस्तृतमा
गोदावरीमा प्राकृतिक स्रोतको दोहन, एमालेद्वारा अनुुगमन
धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ खुटिया नदीमा अबैध दोहन बढेको छ । मनपरि रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको स्थानीयको गुनासो छ ।
मुख्यमन्त्री कप भलिबलको उपाधी एपीएफलाई
महेन्द्रनगर ः मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा… विस्तृतमा
धनगढीको शिवपुरी धाममा फागुन २ गतेबाट श्रीमद भागवत महायज्ञ हुने
धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा यसवर्ष पनि ११ औं पटक श्रीमद भागवत महायज्ञ हुने भएको छ ।
एमाले कैलालीमा अधिवेशनको चटारो, नेतृत्वका लागि ४ जनाको दाबी
धनगढी : नेकपा एमाले कैलालीमा एकाएक चुनावि सरगर्मी बढेको छ । फागुनको ६ र ७ गते जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको सुखडमा एमाले कैलालीको नवौं जिल्ला अधिवेशन घोषणा भएपछि चुनावी… विस्तृतमा
फोहरबाट मोहर बनाउदै धनगढी उपमहानगर, साढे १३ लाखमा बोलपत्र आह्वान
धनगढी : फोहरलाई मोहर बनाउने गरी धनगढी उपमहानगरपालिकाले नकुहिने फोहर विक्रिका लागि बोलपत्र आह्वान गरेको छ । उपमहानगरपालिकाले न्यूनतम १३ लाख ५१ हजार ३९५ रुपैयाँ मुल्य राखि बोलपत्र… विस्तृतमा
नक्कली टिकट प्रकरण : चार जना प्रहरी हिरासतमा
धनगढी ः अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट प्रकरणमा किटानी दर्ता गरिएका मध्ये ४ जनालाई प्रहरीले हिरासतमा राखेको छ ।
सुदूरपश्चिम पुर्वाधार विकास मन्त्रालय, निमित्त सचिव र लेखा बाहेक पुरै खाली
धनगढी : प्रदेशका मन्त्रालयहरुको अवस्था दयनीय देखिएको छ । सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका अधिकांस महाशाखा र शाखाहरु खाली देखिएपछि शुक्रबार… विस्तृतमा
नेकपा एमाले कैलालीद्वारा जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी : नेकपा एमाले कैलालीले जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला… विस्तृतमा
नक्कली टिकट प्रकरण : ६ जनालाई पक्राउ गरी जिप्रका पेश गर्न मालाखेती प्रहरीलाई निर्देशन
धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव नक्कली टिकट प्रकरणमा थप ४ जनालाई पनि पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले ईलाका प्रहरी कार्यालय मालाखेतीलाई लिखित निर्देशन गरेको… विस्तृतमा
विद्यालय भवनमा २ वर्षदेखि ताला, चिसो ढुंगामा बसेर पढछन बालवालिका
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माणको क्रममा देखिएको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा बस्न बाध्य छन् ।
सिसिएस प्लस टु ‘बी’ र होलिल्याण्ड सेकेन्ड्री स्कुल फाइनलमा
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस… विस्तृतमा
Pagination
- Previous page
- Page 75
- Next page