प्रदेश समाचार
धनगढी उपमहानगरभीत्रका १९ वटा सडक निर्माणका लागि ठेक्का आह्वान
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका उपमहानगरपालिका भीत्रका १९ वटा सडकहरुको निर्माण यसै आर्थिक वर्षबाट गर्ने भएको छ । यसअघि सघन सहरी सडक आयोजना अन्तर्गत अधिकांस… विस्तृतमा
बैतडीको खोडपे लगायतका स्थानमा भारी हिमपात
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडमा वर्षासँगै हिमपात भएको छ । केही स्थानमा बुुधबार राती र अधिकांस स्थानमा बिहीबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो ।
सुदूरपश्चिममा यस हिउदकै पहिलो हिमपात (फोटो फिचर)
धनगढी : लामो समय देखि खडेरी परेको सुदूरपश्चिममा हिमपात र बर्षा सुरु भएको छ । पहाडि जिल्लामा हिमपात सुरु भएको छ भने तराईका जिल्लामा पानी पर्न सुरु भएको छ ।
कमल बहादुर शाह ! सुदूरपश्चिमका मुख्यमन्त्री की काठमाण्डौंका ?
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, आफुनो कार्यकालको झण्डै आधा समय काठमाण्डौं बसेका पाईएको छ । उनले मुख्यमन्त्रीको सपथ लिएको दिन देखिको ९ महिना २६ दिनको विवरण… विस्तृतमा
सुदूरपश्चिमको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पुरै खाली (तस्बिरमा हेर्नुहोस)
धनगढी : सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुमा कर्मचारी नभेटिने गरेपछि सेवाग्राहीहरुले जान छोडेका छन । मन्त्री र राज्यमन्त्रीहरुमा आसेपासे, कार्यकर्ता र योजनाहरुमा पहुँच भएका बाहेक… विस्तृतमा
आर्थिक स्रोतको अभाव झेलेर पनि धार्मिक जागरण ल्याउँदै डोटीको गुरुकुल बिद्याश्रम
डोटी : पछिल्लो समयमा हाम्रो समाजबाट धर्म, संस्कृति, संस्कार, वेद, पुराणका कुरा हराउँदै गइरहेका बेला डोटीमा एक संस्कृत बिद्याश्रमले यो सम्बन्धि जागरण फैलाइरहेको छ ।
नक्कली टिकट प्रकरण : दिलिप र भुवनलाई पक्राउ गर्न मालाखेती प्रहरीलाई निर्देशन
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा नक्कली टिकट विक्रि गरेको आरोप लागेका दुुई जनलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय… विस्तृतमा
धनगढी मोडेल, एसपीए, सरस्वती र एलायन्स क्वार्टर फाइनल प्रवेश
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय, सुदुरपश्चिमाञ्चल… विस्तृतमा
बैतडीमा जीप दुर्घटना, एकको मृत्यु सात घाइते
बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२… विस्तृतमा
मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय र पिएसओको काठमाण्डौं गएको खर्च १० लाख
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले ११ महिनाको कार्यकालमा २२ पटक काठमाण्डौंको भ्रमण गरेको कुरा सार्वजनिक भएलगत्तै उनका स्वकीय र पिएसओको खर्च उनको भन्दा दोब्बर भएको… विस्तृतमा
लथालिंग सामाजिक विकास मन्त्रालय, आधा कार्यकक्ष खाली (तस्बिरहरु)
धनगढी : मंगलबार सामाजिक विकास मन्त्रालय मन्त्री झपट साउदका कारण चर्चामा रह्यो । एका विहानै सञ्चार माध्यममा मन्त्री साउदले सापटी रकम माग्न जाँदा ज्यान मार्ने धम्की दिएको भन्दै… विस्तृतमा
गोदावरीका मेयरका स्वकीय सहित २ जना विरुद्ध नक्कली टिकट विक्रि गरेको भन्दै किटानी
धनगढी : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको छ ।
Pagination
- Previous page
- Page 76
- Next page