प्रदेश समाचार
सामाजिक विकास मन्त्री साउँदले ‘मार्ने’ धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ ।
सापटी रमक माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी
धनगढी ः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी हालेका छन ।
भीरबाट लडेर अछाममा एकजना घाईते
अछाम : अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका–८ पल्साताका ३३ वर्षीय भरत भण्डारी बाख्रा चराउन जङ्गल गएका बेला भिरबाट लडेर घाइते भएका हुन् ।
नेकपा एमाले कैलालीको अधिवेशन फागुन ६ र ७ गते सुखडमा हुने
धनगढी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने भएको छ ।एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड… विस्तृतमा
खगराज हटाएर धामी दलको नेता भएको जानकारी मुख्यमन्त्रीलाई
धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दल र पार्टी विचको विवाद बढदै गएको छ । पार्टी प्रदेश कमिटिले संसदीय दलको नेता हेरफेरको निर्णय सच्चाउन निर्देशन दिएपनि बहुमत प्रदेश… विस्तृतमा
कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिए
धनगढी : कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिएका छन । आफन्तहरुले खोजी गर्नेक्रममा सोमबार दिउसो उनी बनबसामा साईकल चलाईरहेको अवसथामा फेला परेका पारिवारिक… विस्तृतमा
कञ्चनपुुरको बाँणीबाट एकजना बालक बेपत्ता
धनगढी : कञ्चनपुुरको बाणीबाट एकजना बालक वेपत्ता भएका छन । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकै छिनमा आउछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका… विस्तृतमा
दुुई हप्तापछि देखियो धनगढीमा विहानै देखि घाम
धनगढी : दुुई हप्ताको उत्पात चिसोपछि धनगढीमा आज घाम लागेको छ । गत दुुई हप्ता देखि धनगढीमा हुस्सु लागेर जनजीवन प्रभावित भएको थियो । हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो भने… विस्तृतमा
प्रदेश सरकारका योजनाहरुमा अब छुट्टै कलरकोड हुने
धनगढी : सुदूूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकारवाट निर्माण र सञ्चालनमा रहेका आयोजनाहरुका लागि आफ्नै मौलिक कलरकोड लागु गरेको छ । प्रदेश सरकारले पहिलो पटक कलर कोड सहित योजना वोर्ड… विस्तृतमा
देशाटनमा सुदूूरपश्चिमका मुख्यमन्त्री, ११ महिनामा २२ पटक काठमाण्डौंको सयर
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री कमल बहादुर शाह ११ महिनामा २२ पटक काठमाण्डौं गएका छन ।
‘समुदायमा काँग्रेस’ अभियानका लागि प्रतिनिधिहरु खटाईए
धनगढी : नेपाली काँग्रेसले सुरु गरेको ‘समुदायमा काँग्रेस’ अभियानका लागि सुदूरपचिममा पनि प्रतिनिधिहरु खटाएको छ । काँग्रेसले ९ वटै जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि… विस्तृतमा
नेवि संघको सिकलसेल सम्बन्धी जनचेतनामूलक कार्यक्रम
धनगढी : नेपाल विद्यार्थी संघ, धनगढी नगर कार्यसमितिको आयोजनामा एक दिने सिकलसेल एनिमिया रोग सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ ।
Pagination
- Previous page
- Page 77
- Next page