प्रदेश समाचार
नेकपा माओवादी केन्द्र भीत्र चुलीयो विवाद, संसदीय दलको निर्णय सच्याउन पार्टीको निर्देशन
धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र भीत्र चरम विवाद देखिएको छ । पार्टीको नीति विपरित संसदीय दलको बैठक बसाएर नेता चयन गरिएको विषयमा पार्टी भर्सेस संसदीय दल भएको छ ।
आईतबारबाट कञ्चनपुरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने
कञ्चनपुर : आईतबारबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन… विस्तृतमा
कृष्णपुरका श्याम देउवा मृत्यु प्रकरण : प्रदेश प्रहरीको टोलीद्वारा अनुसन्धान सुरु
धनगढी : अत्तरियाको सौगात दोहोरी साँझमा झगडा भएपछि मृत अवस्थामा भेटिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा नेपाल प्रहरी प्रदेश… विस्तृतमा
मौसमको खराबीका कारण दुई दिनदेखि धनगढीको हवाई सेवा अवरुद्ध
धनगढी : धनगढीको मौसममा आएको खराबीका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण शनिबार धनगगढी–काठमाण्डौंको कुनै पनि उडान भएन भने शुक्रबार धनगढी–काठमाण्डौं… विस्तृतमा
सशस्त्र प्रहरी बल ३४ गण धनगढीको स्थापना दिवश (फोटो फिचर)
धनगढी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर धनगढीले आफ्नो १७ औं स्थापना दिवश मनाएको छ ।
सुदूरपश्चिमबाट अमिलोको बोक्रा जर्मन निर्यात
फल्टुडे (कैलाली) : नेपालमा रोजगारी छैन भनेर विदेश जानेहरुको लर्को लागि रहेको छ तर कैलालीको चुरेका दिवाकर योगी यतै सम्भावना खोजिरहेका छन ।
कैलालीको गेटामा बस र म्याजीक ठोक्किदा ९ जना घाइते
धनगढी : धनगढी –अत्तरिया सडक खण्डको मनेहरा पुल नजिक म्याजिक र बस एकापसमा जुध्दा ९ जना घाईते भएका छन । शुक्रबार साँझ धनगढीबाट अत्तरिया जाँदै गरेको सुदरपश्चिम यातायातको ना ४ ख ७२३०… विस्तृतमा
नेपाल टेलीकमको तामाजन्य कवाड प्रकरणका कागजात अख्तियारको नियन्त्रणमा
धनगढी : नेपाल टेलीकमको तामाजन्य कवाड घोटालाकाण्डका सबै कागजपत्र अख्तियारले नियन्त्रणमा लिएको छ । दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले कागजपत्र नियन्त्रामा… विस्तृतमा
एसईई आईडलको धनगढी अडिसन सम्पन्न
धनगढी ः प्रदेश युवा परिषद एसइइ आइडल तेस्रो संस्करणको २३ औं अडिसन धनगढीमा सम्पन्न भएको छ । धनगढी गाउँको धनगढी नमूना माविमा आज आइडलको २३ औं अडिसन सकिएको हो ।
गोदावरीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री देउवा
धनगढी : सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गोदावरी धामको दीर्घकालिन विकासका लागि गुरुयोजना अनुसार प्रदेश सरकारले बजेट छुट्याउने बताएका छन ।
सुदूरपश्चिममा माओवादी केन्द्र संसदीय दलभीत्र दुुई गुट
धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलमा दुुई गुुट देखिएका छन । सभामुख सहित ११ जना प्रदेश सभा सदस्यहरु मध्ये ६जनाको नेतृत्व मान बहादुर धामीले गरिरहेका छन भने… विस्तृतमा
नेकपा माओवादी केन्द्र संसदीय दल : खगराज भट्ट हटाएर मानबहादुर धामी नेता चयन
धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज प्रदेश सभा सचिवालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले खगराज भट्टलाई परिवर्तन… विस्तृतमा
Pagination
- Previous page
- Page 78
- Next page