कञ्चनपुरमा महाकाली नदीको किनारामा एक पुरुषको शव फेला
Submitted by editor
on
ShareThis Social Icons
ईबिगुल संवाददाता
कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।
भीमदत्त नगरपालिका–९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ। उनको नाम थर र वतन नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।