Skip to main content

बझाङमा एमालेका दमन भण्डारीको अग्रता, काँग्रेसका अभिषेख सिंह पछ्याउदै

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङमा एमालेका दमन भण्डारीको अग्रता, काँगेसका अभिषख सिह पछ्याउदै

बझाङ : नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन् । विसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ को अहिलेसम्म मतगणनाको परिणामअनुसार भण्डारीले ७५७ मत प्राप्त गरी अग्रस्थान कायम राखेका हुन् ।

नेपाली कांग्रेसका अविशेक सिंहले ३८० मत प्राप्त गरी एमालेका भण्डारीलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका जनक बुढा २२६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। यसैगरी समाजवादीका दिलबहादुर सिंहले ११५ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेशसभा– १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।