Skip to main content

सुदूरपश्चिमलाई मकैको विउमा आत्म निर्भर बनाउन ३ करोड

Submitted by editor on
ईबिगुल संवाददाता
३ करोड

धनगढी  ः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन ।

सुदूरपश्चिममा मकैको विउँमा प्रदेशलाई आत्मनिर्भर बनाउनका लागि ३ करोड विनियोजन गरिएको छ । कृषिमा यान्त्रीकरणका लागि साढे ४ करोड विनियोजन गरिएको छ । मासु उत्पादन र मासुमा आत्मनिर्भर बनाउन ४४ करोड विनियोजन गरिएको छ ।