Skip to main content

सुदूरपश्चिमका ९ जिल्लामा ९ उद्योग स्थापनाका लागि ९ करोड विनियोजन

Submitted by editor on
ईबिगुल संवाददाता
विनियोजन

धनगढी  ः सुदूरपश्चिमका ९ जिल्लामा ९ वटा उद्योग स्थापना हुने भएका छन । आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै ९ जिल्लाका लागि ९ वटा उद्योग स्थापनाका लागि ९ करोड विनियोजन गरेका हुन ।