प्रदेश समाचार
महेन्द्रनगरमा यसरी मनाईदैछ होली (फोटोफीचर)
महेन्द्रनगर : सुदूरपश्चिमका हरेक बस्तीमा यतिखेर होलीको रङले एक अर्कालाई रंग्याउँदै लोक भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ ।
कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा
गुलरीया (कञ्चनपुर) : चितुवा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को दिपेन्द्र सामुदायीक बनको छेउमा चितुवा पासोमा परेको छ । सामुदायीक बनको आवादी तर्फको सडक किनारमा चितुवा… विस्तृतमा
नेकपा एमाले कञ्चनपुरमा सर्वसम्मत, नवनिर्वाचित पदाधीकारीलाई मध्यराती सपथ
महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरको जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । सोमबार मध्यराती पादाधिकारी र अधिकांस सदस्यहरुमा सर्वसम्मत भएको हो ।
जिल्ला सदस्य हारेकालाई उपाध्यक्ष बनाएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी
महेन्द्रनगर : जिल्ला सदस्यमा हारेका ब्यक्तिलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेपछि नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । सचिवका दाबेदार रहेका तर सर्वसम्मती भए… विस्तृतमा
निर्माणमा लापरवाही गरेको भन्दै हुलाकी राजमार्ग योजना कार्यालयमा तालाबन्दी
धनगढी : हुलाकी राजमार्ग, धनगढीको कार्यालयमा तालाबन्दी गरिएको छ । कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै… विस्तृतमा
एमाले अध्यक्ष ओलीले भने एमाले नटेर्नेहरु सिद्धिन्छन
महेन्द्रनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने बताएका छन्। बिहीबार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित कार्यक्रममा उनले कांग्रेसप्रति लक्षित… विस्तृतमा
एमालेका अध्यक्ष ओली आज कञ्चनपुर आउदै, सुुख्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्ने, महेन्द्रनरमा आमसभा
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन । उनी नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटनका लागि कञ्चनपुर आउने भएका हुन ।
महेन्द्रनगरमा नेपाल–भारत सीमा बैठक, लागुऔषध नियन्त्रणको प्रतिवद्धता
महेन्द्रनगर : बुधबार महेन्द्रनगरमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भारतको चम्पावत जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता… विस्तृतमा
हात्तीको बथानै आएर कञ्चनपुरको गर्जमुनीका किसानको सैयौं विघाको अन्नबाली नष्ट
कञ्चनपुर : राति नहुँदै खेतमा छिर्ने जंगली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन… विस्तृतमा
सुदूरपश्चिममै पहिलो पटक महाकालीमा बाल क्यान्सर विशेषज्ञ सेवा सुरू
महेन्द्रनगर : सुदूरपश्मिमा पहिलो पटक बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ सेवा सुरू भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशीक अस्पतालमा बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा.इच्छा… विस्तृतमा
कञ्चनपुरमा बोरामा हालेर नहरमा फालिएको अवस्थामा शव भेटियो, हत्याको आशंका
कञ्चनपुर : कञ्चनपुरमा युवक मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । नहरमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको शव फेला परेको छ । बिष्टको शव भीमदत्त नगरपालिका–४… विस्तृतमा
Pagination
- Previous page
- Page 24
- Next page