प्रदेश समाचार
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
नेपालमै उत्कृष्ट धनगढीको भादा होमस्टे , एक लाखसहित पुरस्कृत
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका– १६ भादास्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ।
लागूऔषधसहित धनगढीमा ३ जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
सुन चोरी प्रकरण : अत्तरियाका व्यवसायी खड्का पक्राउ
धनगढीः भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय तहका कर्मचारीले ऐन ल्याउन माग गर्दै आन्दोलन गर्ने
धनगढीः स्थानीय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले कानुन निर्माणका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ।
प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रद्वारा आपत्ति प्रकट
धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरेको प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रले आपत्ति… विस्तृतमा
गौरीगङ्गामा सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन
कैलालीः गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले ‘प्लम्बिङ’ पेसामा आबद्ध छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लिलाधर सुवेदीलाई कारवाहीको माग
धनगढी : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको… विस्तृतमा
मुख्यमन्त्री शाह र भारतको उत्तराखण्डका मुख्यमन्त्री धामी बिच भेटवार्ता
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्ड प्रदेशका उनका समकक्षी पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ। भारतको देहरादुनमा दुवैबिच भेटवार्ता भएको हो।
कानून सचिव लिलाधर सुवेदीको प्रतिसोध : समाचारमा कमेन्ट गरेको झोंकमा कर्मचारीको सरुवा
धनगढी : माओवादी कार्यकर्ता जस्तै गरी फेसबुकमा स्टाटस हालेर चर्चामा आईरहने सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुबेदीले आफ्नो… विस्तृतमा
संघीय ऐनसँग बाझिएपछि सुदरपश्चिम प्रदेश निजामती सेवा ऐन विवादमा
धनगढी : सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐन, २०७९ संघीय निजामती सेवा ऐन, २०४९ सँग बाझिएको छ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले शुक्रवार विभिन्न सेवा, समूह,… विस्तृतमा
Pagination
- Previous page
- Page 18
- Next page