प्रदेश समाचार
धनगढीमा एमालेको विशेष सभा, तीन पदाधिकारी धनगढी आउदै
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारीले सम्बोधन गर्ने भएका छन् ।
लालपुरमा दुर्घटना हुँदा ७६ वर्षीय वृद्ध घाइते
धनगढी : कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा दुर्घटना हुँदा एक वृद्ध घाइते भएका छन।
कैलालीको जोशीपुरमा एक घरमा आगलागी
धनगढीः कैलालीको जोशीपुरमा एक घरमा आगलागी भएको छ।
घोडाघोडीमा तोडियो क्रान्तिकारीको विरासत, पहिलो पटक अनेरास्ववीयु विजयी
कैलाली : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो पटक अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।… विस्तृतमा
नयाँ व्यवस्थापन सहित स्वस्तिक अस्पताल सय शैय्यामा विस्तार
धनगढी : धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको अस्पताल नयाँ व्यवस्थापनले एक सय शय्यामा सञ्चालनमा ल्याएको हो।
गौरीगङ्गाको साझेदारी वनामा स्थानीयलाई रोजगारी, दैनिक एक हजार आम्दानी
धनगढीः कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन्। ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन।
कैलालीमा एक जनाको घरमा आगलागी हुदा २ लाख बढीको क्षति
धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ।
लागुऔषधसहित कैलालीबाट ३ जना पक्राउ
धनगढीः कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
अनेरास्ववियु–नेविसंघको गोप्य छलफलको भिडियो खिचिएको मोबाइल थुतियो
धनगढी : कैलालीको घोडाघोडी बहुुमुखी क्याम्पसको स्ववियु चुनावबारे नेविसंघ र अनेरास्ववियुले गोप्य बैठक बसेर छलफल गरिरहेका बेला लुकेर भिडियो बनाउनेको मोबाइल थुतिएको छ । स्ववियु… विस्तृतमा
धनगढीमा एमालेले २९ चैतमा विशेष सभा आयोजना गर्दै
धनगढी : नेकपा एमालेले धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते धनगढीमा बृहत विशेष सभा आयोजना गर्ने जनाएको छ ।
लागूऔषधसहित कैलालीबाट ५ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
भ्रष्टाचारमा शून्य सहनशिलता, कसैसँग कम्प्रोमाइज हुँदैन : मुख्यमन्त्री शाह
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्ररष्टाचारमा शून्य सहनशिलता अपनाउने बताएका छन ।
Pagination
- Previous page
- Page 26
- Next page