प्रदेश समाचार
धनगढी उपमहानगरमा अब नागरिकताको सिफारिस अनलाईनबाट
धनगढी : कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
सशस्त्र प्रहरीको अर्को अप्रेशन, बैयाबेहडीको सिएल मार्टको ग्यालरीबाट पौने ९ लाखको कपडा बरामद
धनगढी : धनगढीको बसपार्क पछाडि पश्चिम धनगढी ट्रान्सपोर्टको गोदामबाट ५३ लाखको सामान बरामद गरेकै तेस्रो दिन सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका २ बैयाबेहडी क्षेत्रबाट पनि आज… विस्तृतमा
नागरिक उन्मुक्तिद्वारा टीकापुरको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण, के भने प्रचण्डले ?
धनगढी : नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका पार्टी प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र… विस्तृतमा
नेपालीहरु चढेको भारतीय बसमा आगो लाग्यो, यात्रुहरु बीचबाटोमै अलपत्र
धनगढी : भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगो लागेको छ । भारतको मध्य प्रदेशमा आइतवार बिहान नेपालीहरु सवार बसमा आगो लागेको हो ।
चितवनमा हुने अन्तरप्रदेशीय खेलकुद प्रतियोगिताका खेलाडी प्रस्थान
धनगढी : बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ ।
धनगढी उपमहानगरभीत्र तीनसय सामुदायीक कुकुरको बन्ध्याकरण सुरु
धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभीत्रका भुस्याहा कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ । शुक्रबार देखि सुरु भएको कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायीक (भुस्याहाए)… विस्तृतमा
यसरी हुन्छ धनगढीमा रातारात तस्करी, सशस्त्रले पक्राउ गरेको सामान कसको थियो ?
धनगढी : शुक्रबार सशस्त्र प्रहरीलाई एकजनाको सूचना आयो, बसपार्क पछाडिको एउटा गोदाममा करोडौंको तस्करीका सामान भण्डारण गरिएको छ भनेर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर गण हेडक्वार्टर… विस्तृतमा
नाबालिका बलात्कारको आरोमा १० वर्ष कैद सजाय
धनगढी : एक १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद… विस्तृतमा
सशस्त्र प्रहरीद्वारा धनगढीबाट ५७ लाखको तस्करीको सामान बरामद
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय मुल्यको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार आज… विस्तृतमा
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा बैशाख २ गतेभीत्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ । प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी… विस्तृतमा
मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, आजै नयाँ सरकारको आह्वान हुने
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख नजीर मीयाले मुख्यमन्त्री शाहले विहीबार बेलुकी दिएको राजीनामा शुक्रबार स्वीकृत गरेका हुन । प्रदेश… विस्तृतमा
सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगर अपांगता भएका ब्यक्ति खोज्दै
धनगढी : अपांगता भएका ब्यक्तिलाई सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगरपालिकाले ‘स्क्रीनिङ’ (अपांगता भएका ब्यक्ति छान्ने) कार्य सुरु गरेको छ ।
Pagination
- Previous page
- Page 41
- Next page