प्रदेश समाचार
राजीनामा दिँदादिदै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशका अधिकार संघले कब्जामा राखेको छ’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका अधिकार संघले कब्जामा राखेको गुनासो गरेका छन । विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश प्रमुख नजीर मीयालाई राजीनामा… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा
धनगढी : संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन । विहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभा : ३ बजे बोलाईएको संसद बैठक ५ बजेसम्मका लागि स्थगीत
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भनेर बोलाएको संसद बैठक आज अपरान्ह ५ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै यसको जानकारी गराएको छ ।
दार्चला घर भएका प्रहरी जवानले धनगढी आएर किन लगाए पासो, यस्तो छ कारण
धनगढी : धनगढी उपमहानगरपालीमा पर्ने मनेहरा जंगलमा एकजना प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ घर भएका… विस्तृतमा
सुदूरपश्चिममा ७ पहाडी जिल्लामा पुगे ७ लाख पाठ्यपुस्तक
धनगढी : सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी… विस्तृतमा
मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजेको सदनमा विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि… विस्तृतमा
नागरिक उन्मुक्तिमा वारपारको लडाई, रञ्जीता र खुसीरामका अलग–अलग ह्वीप
धनगढी : नागरिक उन्मुक्ति पार्टीभीत्र वारपारको लडाई सुरु भएको छ । विहीबार मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र प्रमुख सचेतक… विस्तृतमा
मुख्यमन्त्री शाहलाई मत नदिन सांसदलाई नागरिक उन्मुक्ति पार्टीकाे ह्विप
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चाैधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई मतदान नगर्न निर्देशन दिएकी छन्। उनले लिखित रुपमै भोलि मुख्यमन्त्री शाहले लिने… विस्तृतमा
गिरिलाई कारवाहीपछि मुख्यमन्त्री शाहको विश्वासको मत पाउने सम्भावना क्षीण हुदै
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारको यसपालीको विश्वासको मत पाउने सम्भावना क्षीण हुदै गएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ट चौधरीले समानुपातिक… विस्तृतमा
उन्मक्तिभीत्र सुरु भयो सांसद कारवाहीको सिलसिला, राज्यमन्त्री ईन्द्रा गिरिलाई कारवाही
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको… विस्तृतमा
धनगढी उपमहानगरले पायो भोगाधिकार, फोहरमैला ब्यवस्थापनको काम अघि बढने
धनगढी : एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार प्राप्त गरेको छ । उपमहानगरपालिकाले वन विकास कोषमा सट्टाभर्ना जग्गा बापत र… विस्तृतमा
Pagination
- Previous page
- Page 42
- Next page