प्रदेश समाचार
विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्ने तयारी, कैलालीमा विरोध
धनगढीः प्रतिनिधि सभाको कानुन समितिले ३० कात्तिकमा उपसमिति गठन गर्यो । उपसमितिले विभिन्न प्रदेशहरूमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्षमा विष्ट चयन
धनगढी : प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्षमा जनकसिंह विष्ट सर्वसम्मत चयन भएका छन् । धनगढीमा शुक्रवार भएको प्रेस चौतारी कैलालीको ८औं जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत… विस्तृतमा
कैलाली भूमि आयोगले १५ वर्षदेखि भोगचलनमा रहेको जग्गाको पुर्जा दिने
धनगढी : नेपाल सरकार, भूमि समस्या समाधान आयोग, कैलालीले १५ वर्षदेखि भोगचलन गर्दै आएहरूलाई जग्गाको पुर्जा दिने बताएको छ । भूमि आयोगले २०६६ सालअघि जङ्गल क्षेत्रमा बसोबास गर्दै… विस्तृतमा
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदामा पनि उपचार सेवा दिँदै
धनगढी : प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ ।
सुदूरपश्चिममा ट्राफिकको कारबाहीबाट ६ महिनामा एक करोड ८४ लाख असुली
धनगढीः सुदूरपश्चिममा ६ महिनामा ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले एक करोड ८४ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको… विस्तृतमा
६ महिनासम्म कार्यान्वयनमा गएनन् सुदूरपश्चिम भौतिक मन्त्रालयका योजना
धनगढी : सुदूरपश्चिममा पूर्वाधार निर्माणका योजनाहरू आर्थिक वर्षको ६ महिना सम्म कार्यान्वयनमा गएका छैनन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूले चालु आर्थिक… विस्तृतमा
धनगढीमा डुबान समस्या समाधान गर्न पूर्व भौतिक पूर्वाधार विकास मन्त्री देउवाद्धारा ६ लेनमा नाली निर्माणको शिलान्यास
धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको शिलान्यास गरिएको छ । धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न शिलान्यास गरिएको हो ।
कैलालीमा नदीजन्य पदार्थको अवैध उत्खननमा वृद्धि
कैलाली : स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरे पनि यस वर्ष ठेक्का नलाग्दा अवैध रूपमा उत्खनन भइरहेको पाइएको छ । घोडाघोडी… विस्तृतमा
मोटरसाइकले साइकल यात्रुलाई ठक्कर दिएर फरार
धनगढीः धनगढीमा मोटरसाइकले साइकल यात्रुलाई ठक्कर दिएर फरार भएको छ ।
एक महिलासहित ४ जना कैलालीबाट लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीबाट एक महिलासहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
तीन वर्षमा कैलालीमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा
धनगढी : कैलालीमा ६ महिनामा ३३३ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म तीन सय ३३ जना पक्राउ परेका हुन… विस्तृतमा
एमाले सुदूरपश्चिमको अपिल, भीम रावलका पछि नलाग्नु
धनगढी : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्व गलत र भ्रमपूर्ण नारा लगाइएकोप्रती पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।
Pagination
- Previous page
- Page 44
- Next page